Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri

ईण्डिगो एयरलाइन्सको सिटमा एक किलो बेवारीसे सुन

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एक किलो बेवारीसे सुन फेला परेकाे छ । ईण्डिगो एयरलाइन्सको सिटमा एक किलो सुन फेला परेको हाे । दिल्लीबाट आएको ईण्डिगो एयरलाइन्सको सिटमा बेवारिसे अवस्थामा एक किलो सुन भेटिएको  त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । उक्त सुन ल्याउने व्यक्ति को...

खबरडबली संवाददाता

माधव नेपालको विद्रोहको प्रयासपछि प्रधानमन्त्री प्रचण्ड र ओली छलफलमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी रहेको छ । झापाबाट काठमाडौं आउनासाथ एमाले अध्यक्ष ओली सिंहदरबार पुगेर प्रधानमन्त्री प्रचण्डसँग छलफलमा जुटेका हुन् । सत्ता समीकरणमा रहेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काँग्रेस सभापति शेरब...

खबरडबली संवाददाता

कोशी सरकारविरुद्ध प्रदेशसभा बैठकमा सङ्कल्प प्रस्ताव पेस

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा  सङ्कल्प प्रस्ताव पेस भएको गरिइएको छ । प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन) समेतको नियम ७० को उपनियम (१) को खण्ड (ग) बमोजिम नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले सो प्रस्ताव पेस गरेका हुन् ।  प्रस्ताव पेस गर्दै उनले ...

खबरडबली संवाददाता

सुदूरपश्चिम प्रदेशमा नाउपाका पाँच सांसदले भने–मुख्यमन्त्री साेडारीलाई समर्थन छैन्(पत्रसहित)

कैलाली । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घ साेडारीलाई नागरिक उन्मुक्ति पार्टी (नाउपा) का पाँचजना सांसदहरूले आफुहरुकाे समर्थन नरहेकाे बताएका छन् । विहीबार नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीमा समर्थन नरहेको पत्र प्रदेश प्रमुखसमक्ष बुझाएका हुन् ।  उनीहरुले ...

खबरडबली संवाददाता

नवनियुक्त लुम्बिनीकाका मन्त्रीहरुले लिए पद तथा गाेपनीयताकाे शपथ

रुपन्देही । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । एक कार्यक्रमका बीच प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएका हुन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले गत चैत्र २३ गते आफू नियुक्त भएपछि दोस्रो पटक मन्त्रीपरिषद बिस्तार गर्दै सर...

खबरडबली संवाददाता
नवनियुक्त लुम्बिनीकाका मन्त्रीहरुले लिए पद तथा गाेपनीयताकाे शपथ

दीर्घ सोडारी सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमान इयुक्त भएका छन् । प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई विहिबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सोडारीले आजै माओवादी केन्द्र, एमाले, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादीको समर्थनसहित प्रदेश प...

खबरडबली संवाददाता

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद  विस्तार गरेका छन् ।  चौथो पटक विश्वासको मत लिएपछि मुख्यमन्त्री यादवले तीन मन्त्री र एक राज्यमन्त्री थप गर्दै मन्त्रिपरिषद्को विस्तार गरेका हुन् ।  नवनियुक्त मन्त्रीहरुमा भरत प्रसाद साह विनाविभागीय, युवराज भट्टराई उद...

खबरडबली संवाददाता

मन्त्रिपरिषद् बैठक: तीनजना सहसचिव सचिवमा बढुवा

काठमाडौं । सरकारले तीनजना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिवहरु केदारनाथ शर्मा, बैकुण्ठबहादुर अधिकारी र म...

खबरडबली संवाददाता