काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले देशमा बिचौलिया र माफियाको रजगज चलेको उद्घाेष गरेका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आगामी आवको नीति तथा कार्यक्रममाथिको छलफलमा आफ्नो धारणा राख्दै सांसद श्रेष्ठले सुखी नेपाली, समृद्ध नेपालको नारा सुख...
खबरडबली संवाददाताकाठमाडाैं । नेपाल बाल संगठन (बालमन्दिर)को जग्गा हिनामिनामा १७ जनाविरुद्ध बुधबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । ६० करोड ३९ लाख ७७ हजार दुई सय ७१ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर भएको थियो । सुरुमा सरकारको दबाबमा मुद्दा नचलाउने प्रक्रिया अघि बढेकोमा महान्यायाधिवक्ता कार्यालयले मुद्दा...
खबरडबली संवाददाताकाठमाडौं । नबराज सुबेदिको नेतृत्वमा राजसंस्था पुनर्स्थापनाको निमित्त गठित जनआन्दोलन समिति पछिल्लो सम...
विराटनगर । कोशी प्रदेशसभाको सातौं अधिवेशन आउँदो जेठ ४ गतेका लागि आह्वान गरिएको छ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार विज्ञप्ति जारी गरी जेठ ४ गते आइतबार दिउँसो २ बजेका लागि प्रदेशसभाको सातौं अधिवेशन आह्...
सिरहा । सिराहाको मिर्चैया नगरपालिका– ६, कटारी चोकस्थित जय भवानी ट्रेडर्स हार्डवेयर पसलमा मंगलबार राति आगलागी हुँदा करिब २५ लाख रुपैयाँबराबरको क्षति भएको छ । स्थानीय सगरमाथा माविनजिकै पूर्व–पश्चिम लोकमार्गको दक्षिणपट्ट...
काठमाडाैं । गत शुक्रबार हेटौँडा– १६ र १७ को सिमानास्थित गैरीगाउँको भित्री सडक खण्डमा जमिनमुनि भासिएको ना ४ च ४८३३ नम्बरको बलेरो गाडी ६ दिनसम्म पनि फेला नपरेपछि भूगर्भ विभागबाट अध्ययनको लागि आएको टोली प्रारम्भिक अध्ययनपछि...
तनहुँ । प्रदेश अस्पताल दमौलीमा प्रसुति सेवा प्रभावित भएको छ । सामान्य शल्यक्रियासमेत नहुँदा गर्भवतीलाई पोखरा, चितवन वा काठमाडौंमा पुर्याउनु पर्ने बाध्यता भएको हो । गाइनोलोजिष्ट नहुँदा शल्यक्रिया सहितको विशेषज्ञ सेवा...
नेपालगन्ज । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित सौरीमा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने मोटरसाइकलमै सवार अर्का गम्भीर घाइते भएका छ...
हुम्ला। हुम्ला जिल्लाको सर्केगार्ड गाउँपालिकादेखि सुर्खेत हुँदै नेपालगन्जसम्मको भाडा घटेको छ । सर्केगार्डबाट सार्वजनिक बस सञ्चालनमा आएपछि भाडादर घटेको हो । खार्पुनाथ मानसरोवर संयुक्त यातायात प्रालिका सञ्चालक सुरेन्द्...
कैलाली । कैलालीको भजनी नगरपालिका–५ गुलरीया घाट भन्सार कार्यालय नजिकैबाट स्रोत नखुलेको नगद ८ लाख ९६ हजार ६ सय ६० रूपैयाँ सहित भारत उत्तर प्रदेश लख्खीमपुर खिरी तिकुनिया बस्ने ३२ वर्षीय अमन कुमार गर्गलाई प्रहरीले पक्राउ गरे...
काठमाडौँ । सरकारले सार्वजनिक खर्च अपेक्षाकृत रूपमा बढ्न नसक्नुका १० वटा कारण पहिचान गरेको छ । अर्थ मन्त्रालयले बिहिबार सार्वजनिक गरेको चालु आर्थिक वर्...
काठमाडाैं । इन्टर मिलान युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । इटालीको सानसिरोमा मङ्गलबार भएको खेलमा इन्टरले बार्सिलोनालाई ४–३ गोलले हरायो । समग्रमा इन्टर ७–६ गोलले विजेता बनेको हो । यसअघि बार्सिलोनाको घरेलु मैदानमा खेलिएको ...
खबरडबली संवाददातामुम्बई। बलिउड अभिनेत्री श्रद्धा कपूर पछिल्लो पटक ‘स्त्री २’ मा देखिएकी थिइन्। यो फिल्मले कीर्तिमानी कमाई गरेको थियो । त्यसैले पनि अब सबै निर्माताहरू आफ्नो फिल्ममा श्रद्धा कपूरलाई कास्ट गर्न चाहन्छन्। हालै एकता कपुरले श्रद्धा कपूरलाई आफ्नो एउटा...
खबरडबली संवाददाताकाठमाडाैं । नेपाली दूतावास अबुधावीले सञ्चालन गरेको राहदानी नवीकरण सेवा शिविरमा ८सय भन्दाबढीले प्रत्यक्ष लाभ लिएका छन् । दूतावासले यही वैशाख १७ गतेदेखि १८ गतेसम्म उक्त शिविर सञ्चालन गरेको थियो । सो...
खबरडबली संवाददाताचितवन। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पताललाई स्वास्थ्य बिमा कार्यक्रम रोक्...