Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank
वागमति

काभ्रे केन्द्रबिन्दू भएर भूकम्प, आसपासका जिल्लामा पनि धक्का महशुस

काठमाडौं । आज बिहान काभ्रेपलान्चोक केन्द्र बनाएर भुकम्प गएको छ।  बिहान ८ बजेर ३ मिनेट जाँदा काभ्रेको काँशीखण्ड नजिक केन्द्रविन्दु भएर ४ दशमलब ३ रेक...

नारायणगढ-मुग्लिन सडकखण्ड आजदेखि बन्द नहुने

चितवन । पुल निर्माणका लागि भित्तो काट्न दिउँसोका समयमा बन्द गरिंदै आएको नारायणगढ-मुग्लिन सडकखण्ड आजदेखि बन्द नहुने भएको छ । भित्तो काट्न कठिन भएपछि...

बागमती प्रदेश : दुई विधेयक प्रमाणिकरण

काठमाडौँ। बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेश सरकारले ल्याएको दुई विधेयकलाई प्रमाणिकरण गरेको छ।  बागमती प्रदेश निजामती सेवाको ग...

सूर्यविनायक–धुलिखेल सडक विस्तार सुरु

काभ्रे । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्म सडक  विस्तार योजनाअन्तर्गत काभ्रेपलाञ्चोकको साँगाबाट निर्माण सुरु भएको छ । उक्त सडकखण्ड त...

चितवन मेडिकल कलेजमा नवजात शिशुको मुटुको जटिल शल्यक्रिया

चितवन । नवजात शिशुको मुटुको जटिल शल्यक्रिया सफल भएको छ । भरतपुर महानगरपालिका–१ ठिमुराका २४ वर्षीय मिलन प्रजा र २० वर्षीया सविता प्रजाकी ३५ दिनकी  शिशु...

‘अफ्रिकन स्वाइन फिवर’ले २८ सय बंगुर मरे

चितवन । ‘अफ्रिकन स्वाइन फिवर’का कारण जिल्लाका १२  खोरका दुई हजार आठ सय ७३ बङ्गुर मरेका छन् । भरतपुर महानगरपालिका, खैरहनी, रत्ननगर नगरपालिका र इच्छाकाम...

गोसाइँकुण्ड क्षेत्रमा हिमपात

रसुवा । रसुवाको पवित्र तीर्थ गोसाइँकुण्ड क्षेत्रमा आज हिमपात भएको छ । फाट्टफुट्ट वर्षासँगै परेको हल्ला हिमपातले लौरी विनायक, चन्दनबारी, यार्सा माथिको ...

बागमती प्रदेशसभाको बैठक : दुई विधेयक पारित

काठमाडौं।  बागमती प्रदेशसभाको आज साँझ बसेको दोस्रो बैठकले दुई विधेयकलाई सर्वसम्मतिबाट पारित गरेको छ ।  प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका ...

भरतपुर उज्यालो सहर अभियान : दोस्रो चरणको काम सुरु हुँदै

चितवन । भरतपुर महानगरलाई उज्यालो सहर बनाउने महानगरको अभियानअन्तर्गत दोस्रो चरणको कार्यक्रम सुरु गरिएको छ । पहिलो चरणमा ७८ दशमलव एक किलोमिटर क्षेत्रमा ...

बागमतीमा पनि सरकारबाट बाहिरियो राप्रपा

काठमाडौं । बागमती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ।खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री उद्धव थापाले शनिबार बेलुकी ८ ...