एसिड हान्ने जीवनको परिवारले भन्यो, ‘दोषी प्रहरी नै हो’
चैत्र २३ गते, २०७१ आइतवार 5th April, 2015 Sun१६:२०:५३ मा प्रकाशित
काठमाडौं, एसिड काण्डका दोषी जीवन वि.कका परिवारले छुवाछुतको घटनालाई प्रहरीले तोडमोड गरेका कारण यस्तो घटना भएको जनाएको छ । ‘विगतमा भएको छुवाछुतको घटनामा वास्तविक दोषी पत्ता लगाई सजाय दिलाउन पहल गरेको भए यस्तो घटना हुने थिएन ।’
आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जारि गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘दोषीलाई गम्भिर्यताको आधारमा सजाय हुनुको साथै उक्त घटना घट्नुको मूल कारण र त्यसले निम्त्याएको सामाजिक विश्रृङखलता र मानविय विभेदको गहिरो खाडलको पनि यथार्थपरक, निष्पक्ष ढंगले छानबिन होस्, ।’
वि.कका परिवारले एसिड छ्याप्नु अमानवीय, क्रुर र निन्दनीय अपराधिक कार्य भएकोसमेत जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: