Ntc summer Offer
Khabar Dabali ११ असार २०८२ बुधबार | 25th June, 2025 Wed
Investment bank

तुम्कोटमा फल्यो पहिलो पटक टमाटर

खबरडबली संवाददाता

सिमकोट । नाम्खा गाउँपालिका–५ को तुम्कोट गाउँमा पहिलो पटक टमाटर फलेको छ। किसानले परीक्षणका रुपमा लगाएको टमाटर खेतीबाट राम्रो टमाटरको फलसमेत उत्पादन भएको हो।
तुम्कोटमा होटेल व्यवसाय गर्दै आएका सुनाम तामाङले परीक्षणकै लागि बारीमा लगाएको टमाटरको बोटबाट राम्रो फल लागेको बताए।

उनले लगाएको टमाटरका बोटबाट पाँच केजी पाकेर निकालिएको र अरु पाक्ने क्रम जारी रहेको बताए। यसअघि सो क्षेत्रमा कहिल्यै पनि टमाटर पाकेको थिएन।

उनले एक सय बोट टमाटर लगाएको असी बोटमा टमाटर फलेको बताउदै यसबाट होटेलमा निक्कै काम लागेको जानकारी दिए। गतवर्षसम्म होटेलका लागि चीनको ताक्लाकोटबाट टमाटर खरिद गरेर ल्याउने गरिएको बताउँदै उनले यसवर्ष आफ्नै बारीको टमाटरबाट काम चलेको बताए। कृषि प्राविधिक नेत्रबहादुर शाहाीले टमाटर तीन हजार मिटर उचाईसम्म फल्ने भएपनि हाल तीन हजार चार सय मिटरसम्म फली रहेको बताए।

उनका अनुसार यसको मुख्य कारण जलवायु परिबर्तनको असर भएको र गर्मी बढे कै कारण तुम्कोटमा टमाटर फलेको होे।

उनले पछिल्लो समयमा गर्मी निक्कै बढेको बताउदै नयाँ तरकारी र फलफुल फल्नु सामान्य जस्तै रहेको बताए। पहिलो पटक सफल रुपमा टमाटर फली सकेपछि अब यसको ब्यवसायीक खेतीतर्फ किनासहरु लागनु पर्ने उनको सुझाव छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाइल्स मुक्त अभियानमा डा. सुवर्ण पौडेल, मेदान्तबाट गर्छन् सबै खाले समस्याको निदान

काठमाडौं । डा. सुवर्ण पौडेल पाइल्स मुक्त नेपाल अभियानमा छन्। उनको अभियानले कति मानिसलाई छुन सक्ला? आफ्नै ठाउँमा छ। तर, हजारौं व्यक्ति उनको अभियान र से...

डेढ करोडको सुनसहित पोखराबाट दुई जना पक्राउ

पोखरा । पोखरामा झन्डै डेढ करोड मूल्यको सुनसहित २ जना पक्राउ परेका छन् । एक करोड ३० लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको अवैध सुनसहित दुई जनालाई पक्राउ ग...

बस र इभी गाडी दुर्घटना हुँदा ७ जनाको मृत्यु, १८ जना घाइते

चितवन । पूर्व पश्चिम राजमार्गको चितवनको डडुवामा भएको दुर्घटनामा ७ जनाको मृत्यु र १८ जना घाइते भएका छन् । राप्ती नगरपालिका वडा नम्वर ४ खहरेपुल स्थित...

ऐडी दम्पत्तिको खास लाग्दो तरकारी खेती, आस लाग्दो आम्दानी

बाजुरा । बाजुराको बडिमालिका नगरपालिका–८ गड्खेतका लालबहादुर ऐडी दम्पत्तिले गाउँमै व्यावसायिक खेत गर्दै आएका  छन् । करिब एक दशक अगाडि काठमाडौँको थानक...

इरानमा फसेका नेपाली नागरिकलाई भारतले उद्धार गर्ने

काठमाडौँ । भारतले इरानमा फसेका नेपाली नागरिकलाई उद्धार गर्न मद्दत गर्ने भएको छ । इरानस्थित भारतीय दूतावासले आफ्नो सामाजिक सञ्जाल एक्समार्फत यसको जानका...

ढुंगाले हानेेर एकजनाकाे हत्या, एकनाम पक्राउ

झापा  । झापामा ढुंगाले हानेर एक जनाको हत्या गरिएको छ । कमल गाउँपालिका–४ सितापुरी चोक बस्ने ३५ वर्षीय सूर्य बिक्रम लिम्बुले ढुंगाले हानी हत्या गरिएको ह...

ढुंगाले हानेेर एकजनाकाे हत्या, एकनाम पक्राउ

झापा  । झापामा ढुंगाले हानेर एक जनाको हत्या गरिएको छ । कमल गाउँपालिका–४ सितापुरी चोक बस्ने ३५ वर्षीय सूर्य बिक्रम लिम्बुले ढुंगाले हानी हत्या गरिएको ह...

झापामा एयर पेस्तोल र गोलीसहित भारतीय नागरिक पक्राउ

झापा । चालु अवस्थामा रहेको हतियारसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बेलुका एयर पेस्तोल र त्यसमा लाग्ने गोलीसहित ३५ वर्षीय भार...

खुमलटारमा विप्लव र प्रचण्डबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ।  खुमलट...

पुरातात्विक तथ्यहरूले नेपाल योग भूमिको रूपमा रहेको पुष्टि हुँदैछ: राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वलाई स्वास्थ्य, शान्ति र आत्मिक उन्नतिको बाटो देखाउने योगका सम्बन्धमा भएका अध्ययन, अनुसन्धान र ऐतिहासिक तथ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending