Ntc summer Offer
Khabar Dabali ११ आश्विन २०८१ शुक्रबार | 27th September, 2024 Fri
NIMB

नवलपरासी पश्‍चिम र काभ्रेमा भएकाे सवारी दुर्घटनामा दुई जनाको मृत्यु

खबरडबली संवाददाता

काठमाडौं । नवलपरासी पश्‍चिम, बर्दघाट नगरपालिका(४ बर्दघाट बजारमा लु।२७ प ६००६ नम्बरको मोटरसाइकलबाट खसेर मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ५५ वर्षीया देवन्सी थारूको बिहीबार दिउँसो मृत्यु भएको छ ।

मोटरसाइकलबाट खसेर गम्भीर घाइते भएकी उनको चिसापानी अस्पताल हुँदै भैरहवा मेडिकल कलेज बुटवल रूपन्देहीमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काभ्रे, पाँचखाल नगरपालिका-५ सईतिस किलो केराघाँरीस्थित सडकमा धुलिखेलबाट पाँचखालतर्फ जाँदै गरेको बा.५ ख १२८१ नम्बरको आईचर गाडी अनियन्त्रित भई सडकबाट करिब ७० मिटर तल खसेर बिहीबार दिउँसो दुर्घटना हुँदा चालक सिन्धुली मरिण गाउँपालिका–१ बस्ने २८ वर्षीय रमेश ठाडाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उच्च अदालतका दुई मुख्य न्यायाधीश सर्वोच्चको न्यायाधीशमा सिफारिस

काठमाडौं । सर्वोच्च अदालतको न्यायधीशमा उच्च अदालतका दुईजना न्यायाधीश सिफारिस भएका छन् ।  न्याय परिषद्ले पाटन उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौ...

धरानका होटेलमा प्रहरीकाे छापाः व्यवसायीबाट युवतीहरूलाई यौन व्यवसायमा प्रोत्साहित गरेको प्रहरीकाे दाबी

सुनसरी । कुनै बेला यौन व्यवसायको चर्चामा आउने केही होटलहरुका कारण धरान सहरको नाम बदनाम भएको भन्दै सामाजिक दबाब परेपछि व्यवसायीहरूबाट त्यसलाई निरुत्साह...

चिनियाँ आणविक पनडुब्बी डुबेको दाबी !

काठमाडौँ । चीनको वुहान नजिकैको वुचाङ शिपयार्डमा चिनियाँ आणविक पनडुब्बी डुबेको छ । समाचार एजेन्सी रोयटर्सले उपग्रहलाई उद्धृत गर्दै यो जानकारी दिएको हो ...

निरन्तरको झरीले अधिकांश विमानस्थल बन्द

ट्याक्सी वे भरिभराउ, बैंकक र दिल्लीबाट आएको जहाज पनि ‘होल्ड’

नौबीसेको सुरुङमार्गनजिकै लेदोसहितको पहिरो, राजधानी छिर्ने सडक ठप्प|

काठमाडौं ।  नागढुंगा–नौबीसे सुरुङ मार्गको तल्लो प्रवेशद्वार नजिकै लेदोसहितको पहिरो खस्दा संघीय राजधानी प्रवेश गर्ने सडक पूरै ठप्प भएको छ। शुक्रबार ...

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । आइतबार बिहान ११: ३० मा बस्ने गरी रास्वपाले केन्द्रीय समितिको बैठक...

कैलालीबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका-३ व्यवस्थितनगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ७० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्...

विभिन्न खेलका प्रशिक्षकहरुसँग सदस्य सचिवको छलफल

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले विभिन्न खेलका मुख्य प्रशिक्षकसँग प्रशिक्षण, भावी योजना, समस्या लगायतका विषयमा ...

शिगेरु इशिबा बन्ने भए जापानको नयाँ प्रधानमन्त्री

काठमाडौँ । शिगेरु इशिबा जापानको नयाँ प्रधानमन्त्री हुने भएका छन् । सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का नेता फुमियो किशिदापछि जापानको भावी प्...

सन्तान विदेशमा, बाबुआमा वृद्धाश्रममा

    काठमाडौं। नुवाकोटकी सीतामायाको उमेरले ९० काटिसक्यो । यो डाँडामाथिको जुनजस्तै ९० वर्षको उमेरमा सीता मायाको वरिपरि छोराछोरी, नातिनातिना हुुनुपर्ने...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy