Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

सुनको महलमा बस्छन् डोनाल्ड ट्रम्पः यस्तो छ उनकाे विलासी जीवनशैली

\"donalt काठमाडौं । डोनाल्ड ट्रम्प अमेरिकी रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतिका उम्मेद्वार तथा अमेरिकाका अर्वपति व्यापारी हुन् । उनी आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनबाट राष्ट्रपतिमा विययी भई ह्वाइट हाउसतिरको यात्रा गर्ने तयारीमा छन् । तर अमेरिकाको न्यूयोर्क सिटीमा रहेको अति सुविधासम्पन्न उनको अलिशान महल छोड्न भने उनलाई निकै गाह्रो पर्ने देखिन्छ । अमेरिकाको न्युयोर्क सिटीमा रहेको उनको आलिशान महल निर्माणमा खर्बौ डलर लगानीमा निर्मित भएको हो । उत्त घरमा प्रवेश गर्ने मुल ढोका सुन र हिराद्धारा बनेका छन् । भने घरभित्र अत्यन्त महंगो तथा आकर्षक मार्वलद्धारा बनाइएको छ । अहिले ट्रम्प उनकी ४५ वर्षिया तेस्री पत्निी मेलिना र उनका ९ वर्षिया छोरा बरोनका साथ उत्त घरमा बस्ने गर्दछन् । उनका अन्य ४ जना छोराछोरी पनि रहेका छन् । \"donalt डोनाल्ड र मेलनाको न्युयोर्क सिटीमा ६६ फ्लोरको ट«म्प टावरको रुपमा चिनिने उत्त घरभित्रको सिलिङ २४ क्यारेक्ट सुनको जलप लगाएइको छ । घरको रेष्ट रुमाको भित्ताहरुमा विश्वका सुन्दर आकृतिहरु झल्कने गरि र ग्रिसको लभ स्टोरीको झल्को दिने अत्यन्तै आर्कषक क्लासिकल आर्ट गरिएको छ । डोनाल्ड र मेलनाले ब्रेकफास्ट गर्ने छुट्टै रुम रहेको छ उनीहरु विहान सुनको आसनमा बसेर सुनको कपमा ओरेन्ज जुसको ब्रेकफास्ट सेवन गर्ने गर्दछन् । \"donalt डोनाल्ड ट्रम्प उनकी श्रीमती मेलना र उनीहरुका छोरा बरोनको तस्विरहरु एक छट्टै कोठामा सजाइएका छन् । घर भित्र  सुनद्धारा निर्मित निकै र कलात्मक र आकर्षक आकृति र मुर्तिहरु राखिएका  छन् । जसले विश्वकै ऐतिहाँसिकताको झल्को दिने गर्दछ । ट्रम्को परिवारले अक्सर हस्ताको अन्तिम दिन फ्लोरिडा राज्यको समुन्द्रि किनारामा रहेको एक रिर्सोटमा व्यतित गर्ने गर्दछ । जुन अत्यन्त आरामदायी रहेको छ । ८० हजार स्क्वायर फिट जमिनमा निर्मित उत्त रिर्सोटमा ५८ वेड रुम, ३३ बाथरुम र २९ डाइनिङ टेवल रहेको छ । \"donald-trump-home-6-750\" \"donalt \"donalt \"donalt \"donalt \"donalt \"donalt \"donalt \"donalt एजेन्सीको सहयोगमा  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending