Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

सहिद र बेपत्ता परिवारको मुहार हसिलो नबनाई बिश्राम लिन्नौं : प्रचण्ड

\"prachanda_sahid_pariwarबर्दिया । माअाेवदी केन्द्रका अध्यक्ष पूस्प कमल दाहाल प्रचण्डले सहिद र बेपत्ता परिवारको मुहार हसिलो नभई आफूहरुले विश्राम नलिने बताएका छन् । आइतबार दिउँसो बर्दियाको सुर्यपटुवास्थित डल्ला भन्ने स्थानमा सहिद बेदप्रसाद योगीको शालिक अनावरण गर्दै यस्तो बताएका हुन् । उनले भने, ‘ जबसम्म राष्ट्रको एकता बलियो हुने छैन, जवसम्म सहिद बेपत्ता परिवारको मुहार हसिलो हुने छैन तबसम्म हामी विश्राम लिने छैनौं ।’ प्रचण्डले माओवादी फेरि एक पटक एकतावद्ध भएकोले अब नेपाल नयाँ बन्ने बताए । उनले भने, ‘संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक जस्ता कुराहरु यसकै विरोधीहरुलाई समेत मान्न बाध्य पार्यौं । यि एजेण्डा नेपाली काँग्रेस एमालेले मानिदिए, त्यसका लागि धन्यवाद । यि एजेण्डा हाम्रा हुन् । यसको कार्यान्वयन हाम्रै नेतृत्वमा मात्र सम्भव छ । आफूले लगाएको बाली मागेर खाने जस्तो स्थिति हामी माओवादीको बन्यो । अब हामीले लगाएको बाली आफैं खाने हो ।’ उनले ‘माओवादी अरुभन्दा फरक मान्यता, फरक परम्परा भएको फरक धातुले बनेको पार्टी हो’ भन्दै थपे, ‘मानिसले विश्वास गरेका थिएनन् कि माओवादीले सिंगै देशलाई उचाल्न सक्छ भनेर । हामी सिधै सत्ता कब्जा गर्न चाहान्थ्यौं । तर देशको परिस्थितिको कारण सम्झौतामा आउनु परेको हो ।’ प्रचण्डले सम्बोधन गरेका गाउँ २१ जनाले बलिदान गरेको गाउँ हो र देशमै बर्दिया जिल्लामा राज्यद्वारा सबैभन्दा बढि बेपत्ता पारिएको जिल्ला हो । \"prachanda_sahid_pariwar \"prachanda_sahid_pariwar \"prachanda_sahid_pariwar \"prachanda_sahid_pariwar \"prachanda_sahid_pariwar
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending