Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon
Khabardabali

फोरम लोकतान्त्रिकका महासचिव मृगेन्द्र सिंहद्धार राजिनामा

लहान । मधेसी जनअधिकार फोरम ९लोकतान्त्रिक०का महासचिव तथा पूर्वमन्त्री मृगेन्द्रकुमार सिंह यादवले पार्टीबाट राजीनामा दिएका छन् । मधेस आन्दोलनको कार्य...

टानलाई एकताबद्ध बनाएर अघि बढ्ने नयाँ कार्यसमितिको प्रतिबद्धता

काठमाडौँ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का नवनिर्वाचित कार्यसमितिले विगतमा उठाइएका एजेन्डालाई दृढताकासाथ कार्यान्वयन गर्ने प्रतिबद्धता जना...

निर्णय चाडो होस् भनेर मार्गप्रशस्त गरेँ -महरा

काठमाडौं । एकिकृत नेकपा माओवादीका महासचिव कृष्णबहादुर महराले पार्टीको तर्फबाट सरकार नेतृत्व गर्ने या सरकारमा आफु नजाने बताएका छन् । तपाई सरकारमा नज...

मुलुककै पहिलो महिला सभामुखमा ओनसरी घर्ती निर्विरोध निर्वाचित

काठमाडौँ । नेपालको संविधान लागू भएपछि व्यवस्थापिका–संसद्को सभामुख पदमा एकीकृत नेकपा ९माओवादी०का सांसद् ओनसरी घर्ती निर्विरोध निर्वाचित भएकी छिन् । ...

इन्धन भित्रिने क्रम न्युन, सीमित आयात, ‘हात्तीको मुखमा जिरा’

काठमाडौं । दसैँ र तिहार नजिकिए पनि आफ्ना गन्तव्यमा जान खोज्नेका लागि यसपटक त्यति सहज अवस्था रहेन । भारतले नेपालमाथि जारी राखेको अघोषित नाकाबन्दीका ...

पेट्रोल कालोबजारी गर्ने एक परिवार काठमाडौंबाट पक्राउ

काठमाडौं । इन्धन संकटको मौका छोपी बढी मूल्यमा पेट्रोल बिक्री गर्ने एक परिवारलाई प्रहरीले काठमाडौंको भोटेबहालबाट पक्राउ गरेको छ । गुल्मी तुरान–१ घर भई ...

मोडल प्रस्तुती

भियतनामाको हो चि मिन्ह सिटीमा एक अन्तराष्ट्रिय फेसन सप्ताहको दोस्रो दिन अर्थात अक्टोबर १५का दिन ा फेसन योजनाकारको रुपमा आफ्नो सिर्जना प्रस्तुत गदैै । ...

दसैंलाई च्याङ्ग्रा

मुस्ताङबाट दसैँका अवसरमा बिक्रीका लागि बागलुङ बजारमा ल्याईएका च्याङ्ग्रा । तस्बिर ःरामबहादुर थापा, बागलुङ, रासस...

कस्तो आउला तस्विर

पूर्वको पर्यटकीयस्थल झापाको कनकाईमा पर्ने जामुनखाडी सिमसार क्षेत्रमा तस्बिर खिच्नका लागि तयारी हुँदै एक मोडल । तस्बिरः सुरेन्द्र भण्डारी, रासस...

दसैँको चटारो

झापाको ग्रामीण बजारमा दसैँका लागि सामग्री किनमेल गर्दै सर्वसाधारण । तस्बिरः सुरेन्द्र भण्डारी,रासस...