Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed
Khabardabali

थरुहट माग गर्दै हडताल गर्ने पाँचजना पक्राउ

रौतहट । थरुहट स्वायत्त प्रदेशको माग गर्दै हडतालमा उत्रिएको थारु कल्याणकारी सभाका पाँच जनालाई आज प्रहरीले पक्राउ गरेको छ । थारु कल्याणकारिणी सभा जिल...

कमल थापाले भने, ‘प्रहरीले ट्रयापमा पारेर बर्बर दमन गर्यो’

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रहरीले आफूहरु माथि बर्बर दमन गरेको बताएका छन् । केहीबेर अघि बानेश्वरमा भएको झडपको विषयमा खबरडबलीसँगको ...

फूलमा पुतली

रोमको क्यास्टेली रोमानियन पार्कमा मायोनिले खिचेका तस्बिर । यसमा ६ वटा सेता पुतली एउटै फूलमा झुम्मिएका छन् । स्रोतः डेलीमेल ...

अखण्ड नवलपरासीको माग राख्दै आन्दोलन जारी

परासी । अखण्ड नवलपरासीको माग राख्दै नवलपरासीको दाउन्ने पश्चिम क्षेत्रका बासिन्दाले गरेको आन्दोलन आज पाँचाँै दिन पनि निरन्तर जारी छ । सो क्षेत्रका बासि...

कमल थापाको जुलसले निषेधित क्षेत्र तोडेर संविधानसभा गेट तोड्न खोज्दा बानेश्वरमा तनाब

२९ साउन, काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालको कार्यकर्ता र प्रहरीबीच बानेश्वरमा सामान्य झडप भएको छ । निषेधित क्षेत्र तोडेर संविधानसभाको गे...

चना खाँदा मधुमेहजस्ता रोग गायब, थाहा पाउनुस् यसका अपत्यारिला लाभ

काठमाडौं । यदि तपाईं फुर्तीलो भइरहन चाहनुहुन्छ भने नियमित रुपमा चना खान सुरु गर्नुहोस् । चना चाहे भुटेको, तारेको, तरकारी बनाएको जस्तो सुकै होस् यी सबै...

गौतम बुद्धसम्बन्धी अन्तर्र्रािष्ट्रय सम्मेलन बेल्जियममा हुँदै

काठमाडौं । गौतम बुद्ध र बुद्धको जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रिय मञ्चमा प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्देश्यले लुम्बिनी–कपिलवस्तु दिवस विश्व अभ...

इलाममा १४७ सम्बन्धविच्छेदका घटना

इलाम । वैदेशिक रोजगार, अन्तरजातीय र कम उमेरमा गरिएका विवाहका कारण इलाममा सम्बन्धविच्छेदका घटना बढिरहेको पाइएको छ । जिल्ला अदालतका अनुसार आव २०६९/०७...

छोरी जन्माएको निहुमा घर निकाला

पथरी मोरङ । छोरी जन्माएको निहुमा मोरङको दर्वेशा– ३ की २३ वर्षीया यामकुमारी कार्की ९गोमा० ले मानसिक र शारीरिक यातना दिएका कारण घर छोड्नु परेको छ । छ...

अचम्म ! चारवटा खुट्टा भएको सर्पको अवशेष फेला

ब्रासिलिया । कहिले चार खुट्टा भएको सर्पको बारेमा सुन्नुभएको छ ? सायद तपाईंमध्ये कसैले पनि सुन्नुभएको छैन होला । तर आज हामी तपाईंलाई एउटा यस्तो सर्पबार...