Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon
Khabardabali

मोेटरसाइकल दुर्घटनामा चालकको मृत्यु, एक घाइते

राजविराज । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सीतापुरमा आज मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको अग्निसाइ क...

एक वर्षभित्र तातोपानी नाका खुल्ने

काठमाडौँ। ‘गोरखा भूकम्प’का कारण बन्द भएको नेपाल र चीन जोड्ने सबैभन्दा छोटो तातोपानी खासा नाका आगामी एक वर्षभित्र अर्थात् सन् २०१९ को मे महिनासम्ममा खु...

क्रिकेटमा सट्टेबाजीको नाममा दुई करोड ४० लाख ठगी गर्ने पक्राउ

काठमाडौँ। इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा सट्टेबाजीको नाममा दुई करोड ४० लाख ठगी गरेको आरोपमा अमृत नथमल अग्रवाल ९नागराज० पक्राउ परेका छन् । ...

प्रदेश नं ४ को नाम रोजाइमा चार वटा, तमुवान मगरात भने धर्नामा

पोखरा। प्रदेश नं ४ को नाम र राजधानी तय गर्न गठित समितिको प्रतिवेदन आज प्रदेशसभामा टेबुल भयो । प्रतिवेदनमा पहिलो नम्बरमा प्रदेशको नाम ‘गण्डकी’ राख्न...

एसईईः कुन ग्रेड ल्याउनेले के विषय पढ्न पाउँछन् ?

काठमाडौँ । अंग्रेजी, गणित, विज्ञान र कम्प्युटर विषय पढ्न चाहनेले न्यूनतम जीपीए २ अर्थात ‘सी’ ग्रेड ल्याउनै पर्छ । यसका साथै अंग्रेजी र गणितमा न्युनतम ...

स्थानीय तहको काममा, छायाँ सरकारको अनुगमन

रुकुम । स्थानीय सरकारले गरेका विकास निर्माणको कार्यलाई नेपाली काँग्रेसको छायाँ सरकारले अनुगमन गर्न शुरु गरेका छन् । बाँफीकोट गाउँपालिकाअन्तर्गत...

ढुक्क हुनोस्, सबै राप्रपा एक हुन्छन्ः महामन्त्री बर्तौला

काठमाडौं । टुटफुटबाट कमजोर बनेको राप्रपाका सबै समुह ढिलोचाँडो एकै ठाउँमा आउने राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौलाले ठोकुवा गरेका छन् । आज पार्ट...

कहाँ होला प्रदेश नं ४ को राजधानी ?

पोखरा। प्रदेश नं ४ को नाम र राजधानीका सम्बन्धमा आज यहाँको प्रदेशसभा बैठकमा छलफल हुने भएको छ । यसअघि नामका विषयमा असार १० गते छलफल गर्ने मिति तय गरिएक...

नदीको दायाँबायाँसँगै सबै बस्तीमा यातायातको सञ्जाल

दाङ । घोराही उपमहानगरपालिकाले भौतिक पूर्वाधार विकासलाई पहिलो प्राथमिकता दिँदै चक्रपथ निर्माण, प्रमुख नदीको दायाँबायाँ करिडोरसँगै सबै टोल बस्तीमा याताय...

एउटै विद्यालयका ५ विद्यार्थीले ल्याए ४ जीपीए

पोखरा। पोखराको मदरल्यान्ड विद्यालयबाट एसईई परीक्षामा ५ विद्यार्थीले ४ जीपीए ल्याएका छन् । मासवारस्थित मदरल्यान्ड माविका प्रयास पौडेल, कृति बराल, झरना ...