Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun
Khabardabali

बहालवाला मन्त्रीकै मन्त्रालय गायब 

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले शपथग्रहण गरेकै दिन एमालेका लोकप्रिय नेता लालबाबु पण्डित जनसंख्या तथा वातावरण मन्त्री नियुक्त भए । कार्यभार ...

उपराष्ट्रपतिबारे माअोवादीबाट बाहिरियो यस्तो रहस्य

काठमाडौं । आफ्नो भागमा परेको उपराष्ट्रपति पदमा नेकपा माओवादी केन्द्रले नन्दकिशोर पुन ‘पासाङ’लाई नै दोहो¥याउने पक्षमा देखिएको छ । अध्यक्ष पुष्पकमल दाहा...

राष्ट्रपतिमा भण्डारीसँगै खनालको बलियो दाबेदारीः चुनाव भए यस्तो छ हिसाव-किताव

काठमाडाैं । राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवारी मनोनयनको संघारमा एमाले स्थायी समितिका नेताहरू वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्याउने ...

संसदमा मोबाइल प्रयोगमा बन्देज, अभद्रलाई १५ दिन निलम्बन

काठमाडाैं । संसद् बैठकभित्र अभद्र, अशिष्ट र अमर्यादित व्यवहार गर्ने सांसद १५ दिनसम्म निलम्बनमा पर्न सक्ने भएका छन् । सोमबार बसेको प्रतिनिधिसभा पहिलो ब...

गगन थापा राजीनामा देऊ !

नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा फेरि निर्वाचित भएका छन् । देशको वरिष्ठ प्रजातान्त्रिक दलले प्रजातान्त्रिक पद्धतिबाट आफ्नो नेता छान्...

राजपालाई सरकारमा ल्याउन यस्तो पहल

काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) लाई सरकारमा ल्याउन पहल थालेका छन्। यसका लागि प्रधानमन्त्री ओलीले आइतबार र सोम...

भीआईपीलाई विशेष सुरक्षाः कसलार्इ कति सुरक्षाकर्मी

काठमाडौं । गृह मन्त्रालयले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत अतिविशिष्ट व्यक्तिको सुरक्षा संवेदनशीलतालाई वर्गीकरण गरी नयाँ सुरक्षा व्यवस्था...

पाकिस्तानी प्रधानमन्त्री अब्बासीलार्इ ‘गार्ड अफ अनर’

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शाहीद अब्बासीको सम्मानमा सरकारले सैनिक मञ्च टुँडिखेलमा ‘गार्ड अफ अनर’ दिएको छ । अाज साँझ ५ बजे अब्बासीलाइ नेपाली स...

यी हुन् राष्ट्रपति निर्वाचनका मतदाता (सूचीसहित)

काठमाडाैं । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा सदस्यहरूको नामावली सार्वजनिक गरेको छ । फागुन २९ गते हुने राष्ट्रपति चुनावका लागि अायोगले प्रदेशसभ...

किन जाँदैछन् बाबुराम भट्टराई इन्डोनेसिया ?

काठमाडाैं । नयाँशक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज इन्डोनेसिया जाँदैछन् । ‘एसियामा मानवीय पहुँच र वार्ता’ (ह...