Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB
dabali*

कांग्रेस, राजपा र माअोवादीको समानुपातिक सूचीमा त्रुुटी

काठमाडाैं । प्रतिनिधिसभा अन्तर्गत समानुपातिक सूचीमा त्रुटी भएको भन्दै निर्वाचन अायोगले नामावली सच्याउन कांग्रेस, माअोवादी केन्द्र र राजपालार्इ अाग्रह ...

पृथ्वीसुब्वा गुरूङ : हली हड्तालदेखि प्रदेश ४ को मुख्यमन्त्रीसम्म

पोखरा । प्रदेश नं ४ को मुख्यमन्त्रीमा पृथ्वीसुब्वा गुरुङ नियुक्त भएका छन् । प्रदेश प्रमुख बाबुराम कुँवरले उनलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।...

प्रदेशसभा २ को दोस्रो बैठक सम्पन्न, के-के भयो बैठकमा ?

जनकपुरधाम । प्रदेश नं २ को प्रदेशसभाको पहिलो अधिवेशनको दोस्रो बैठक आज सम्पन्न भयो । दिउँसो १ः५५ बजे शुरू भएको बैठक २ः०५ बजे सकिएको हो । निर्धारित स...

पाँच राजनीतिक दलद्वारा उम्मेदवार सिफारिश

काठमाडौं । पाँच राजनीतिक दलले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको नाम सिफारिश गरी निर्वाचन आयोगमा पेश गरेका छन...

पहिलो मन्त्रिपरिषद् बैठक : के भयो निर्णय ?

हेटौँडा । प्रदेश नं ३ को पहिलो मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद् कार्य विभाजनसम्बन्धी नियमावली २०७४, मन्त्रिपरिषद् कार्यसम्पादन विधि २०७४ र सार्वजनिक...

जिप दुर्घटनाः मृत्यु हुनेको संख्या तीन पुग्यो

म्याग्दी । बेनी–जोमसोम सडकखण्डअन्र्तगत म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा आइतबार दिउँसो भएको बोलेरो जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेक...

पार्टी एकता फागुनभित्रै : एमाले

काठमाडौं । नेकपा (एमाले) को आजको स्थायी कमिटी बैठकमा नेकपा (माओवादी केन्द्र) संगको पार्टी एकता फागुनभित्रै टुङ्ग्याउने विषयमा छलफल भएको छ । पार्टी ...

वीरगन्जमा हुन्डी कारोवारी पक्राउ

पर्सा । सवारी साधनको पार्टपुर्जा बिक्रीको आडमा मुद्राको अवैध ओसारपसार (हुन्डी)को कारोबार गर्दै आएका चारजनालाई प्रहरीले आज पक्राउ गरेको छ । वीरगन्जक...

एनटिसीका महाप्रबन्धक राजभण्डारी सम्मानित

काठमाडौं । व्यवस्थापन क्षेत्रमा महत्वपूर्ण योगदान गरेबापत नेपाल टेलिकमका महाप्रबन्धक कामिनी राजभण्डारीलाई आज सम्मान गरिएको छ । नेपाल व्यवस्थापन संघ...

नेपालले पायो ११५ रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुईमा युएईले नेपाललाई जितका लागि ११५ रनको लक्ष्य पाएको छ । नामिबियाको युनाइटेड ग्राउण्डमा नेपालले आज टस ...