Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank
kabar dabali-P

बंगलादेशमा गोरु पु¥याउन तस्कर सक्रिय, स्थानीयले सातवटा मोटरसाइकल जलाए

दाङ । पछिल्लो समय दाङबाट गोरु तस्करी गरेर शबाहिर लैजाने क्रम ह्वात्तै बढेको छ । आजको नेपाल समाचारपत्र दैनिकमा याृ खबर छ - यसअघि सेटिङमा भारतबाट गोर...

मन्त्रिपरिषद् छलेर अवार्ड

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले विवादास्पद संस्था युनिभर्सल पिस फेडेरेसन (युपीएफ)को अवार्ड मन्त्तिपरिषद्को पुर्वस्वीकृतिबेगर लिएको खुलेको छ । आ...

१० करोड ठग्ने सहकारी सञ्चालक पक्राउ

काठमाडौँ । विभिन्न आश्वासन दिएर बचतकर्तालाई रकम जम्मा गर्न लगाई बचत खातामा रहेको भन्डै १० करोडभन्दा बढी रकम हिनामिना गरेको अभियोगमा एयरटेल बचत तथा सहक...

अरिङ्गालको 'फ्राई’ बेचेर ५० हजारभन्दा बढी आम्दानी

पाल्पा। रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानका गम्भीर आलेले अरिङ्गालको व्यापार गर्नुहुन्छभन्दा अनौठो मान्नु पर्दैन । विगत ६ वर्षदेखि उनले होटल रुपटपमा अर...

खाद्य संस्थानका कर्मचारीलाई मन्त्री यादवको कडा निर्देशन

काठमाडौँ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले नेपाल खाद्य संस्थानका कर्मचारीलाई संस्थाप्रति जिम्मेवार भएर प्रतिफल आउने गरी काम गर्...

थामियो शेयर बजार

काठमाडौँ। आइतबार फराकिलो अन्तरले घटेको शेयर बजार आज भने थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार सामान्य विन्दुले बढेको हो । कारोवार मापक नेप...

नदीको कथा- कविता

यतिखेर उदास बनेको छ मजस्तै एउटा सुनसान बगर ! सायद, आफ्नै सपनाहरू गुमाएपछि फुटेको हुनुपर्दछ यो पहाडको मनको बाँध पनि ! र त वर्षौं-वर्षदेखि, जीवन...

नौ स्थानीय तहका ५४ वडामा सचिवनै छैनन्

बाजुरा। स्थानीय तहको निर्वाचन भएको डेढ वर्ष पुग्नै लाग्दासम्म पनि जिल्लाका अधिकांश वडा सचिवविहीन छन् । जिल्लाका नौ स्थानीय तहका ६९ मध्ये ५४ वटा वडा सच...

वैदेशिक रोजगारबाट फर्केकामा बढि एचआइभीको सङ्क्रमण

बर्दिवास। महोत्तरी जिल्लामा वैदेशिक रोजगारीमा गएका र तिनका परिवारजन बढीजसो एचआइभी सङ्क्रमित पाइएका छन् । एचआइभी जाँच रक्त परीक्षण र उपचार सेवा दिँदै आ...

माछा मार्न गएका मुखिया मृत अवस्थामा फेला

राजविराज। पश्चिमी नहर डाकनेश्वरी नगरपालिका–३ मा माछा मार्ग गएका एक युवकको डुबेर ज्यान गएको प्रहरीले आज जनाएको छ । घर नजिकै रहेको पश्चिमी नहरमा माछा मा...