Khabar Dabali २१ पुष २०८२ सोमबार | 5th January, 2026 Mon
Investment bank
kabar dabali-P

अर्कैको बच्चा जन्माएको भन्दै सुत्केरी महिलालाई श्रीमानले घरबाट निकालेपछि…

नारायणपुर । दाङ नारायणपुरकी सुत्केरी महिलालाई परिवारले घर निकाला गरेको छ । एक महीनाकी सुत्केरी घोराही उपमहानगरपालिका–१० झारबैराकी २३ वर्षीया दुर्गा...

मंगलबारदेखि प्रथम राष्ट्रिय नोभिष बक्सिङ प्रतियोगिता सुरु

काठमाडाैं । प्रथम राष्ट्रिय नोभिष बक्सिङ प्रतियोगिता मंगलबारदेखि सुरु हुँदैछ । नेपाल बक्सिङ सङ्घको आयोजनामा हुनलागेको उक्त प्रतियोगिताको मंगलबार यु...

गाडी प्रकरणः राजाको व्यक्तिगत प्रयोगका लागि महँगो जहाज किन्ने विषय हाम्रो आर्थिक स्थितिले धान्न सक्दैन

काठमाडौँ । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीका लागि १८ करोडको गाडी खरिद गर्न लागेको विषयबारे सार्वजनिक लेखा समितिले छलफल गर्ने भएको छ । आजको नय...

कोरला नाकामा भवन बनाउँदै चीन

काठमाडौं । मुस्ताङको कोरला नाकामा चीनले क्वारेन्टाइन, भन्सारलगायत कार्यालय स्थापना गर्न पुर्वाधार निर्माण अभि बढाएको छ । आजको नागरिक दैनिकमा याे खब...

‘चिनीको मूल्य बढाउने डिजाइन फेल बनायौँ’

काठमाडौँ । चिनीको मूल्य प्रतिकिलो १ सय रुपैयाँ पु¥याउने व्यवसायीलाई डिजाइनलाई असफल बनाएको दाबी संसदको सार्वजनिक लेखा समितिले गरेको छ । आजको कान्तिप...

कोस्टाल र पप्पुलाई ठेक्कापट्टामा रोक

काठमाडौं । गुणस्तरहीन र ढिलो काम गरेको आरोप खेपिरहेको भारतीइ कम्पनी कोस्टाल र नेपाली कम्पनी पप्पु कन्स्ट्रक्सनलाई सार्वजनिक ठेक्कापट्टामा रोक लगाइएको ...

मेलम्ची ठेकेदारलाई ३५ करोड क्षतिपुर्ति

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले ठेकेदार कम्पनीलाई ३५ करोड रुपैयाँ क्षतिपुर्ति भुक्तानी गर्नुपर्ने भएको छ । आजको नागरिक दैनिकमा यो खबर छ - आयोज...

‘हाई प्रोफाइल’ नै गर्दैनन् पुस्तक फिर्ता

काठमाडौँ । ज्ञानको भण्डार मानिने पुस्तकालयमा पुस्तक ने भएन भने के होला ? देशकै ठूलो पुस्तकालयका रुपमा रहेको त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय...

भरुवा बन्दुकसहित एक जना पक्राउ

सुर्खेत । प्रहरीले भरुवा बन्दुकसहित मङ्गलबार एक जनालाई पक्राउ गरेको छ । बड्डीचौर प्रहरी चौकीको टोलीले बराहताल गाउँपालिका–५ का ४२ वर्षीय कुलबहादुर पुला...

राजपाको नयाँ संयोजक महतो

काठमाडौं । राजेन्द्र महतो राष्ट्रिय जनता पार्टी ९राजपा० नेपाल अध्यक्ष मण्डलको संयोजक बनेका छन् । आजको नयाँ पत्रिका दैनिकमा याे खबर छ - राजपाको मंगल...