Khabar Dabali ४ फाल्गुन २०८२ सोमबार | 16th February, 2026 Mon
Investment bank
kabar dabali-P

अब बलात्कारका घटना मिलापत्र गराउनेलाई ३ वर्षसम्म कैद

काठमाडौँ । सरकारले बलात्कारका घटना मिलापत्र गराउने व्यक्तिहरुलाई कारबाही गर्न कानुनी बाटो खोलेको छ । यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको ...

तल्लो तहका प्रहरी : पूरा बिदा पाउँदैनन्, अठार घण्टासम्म काम

काठमाडौं । मुलुकको शान्ति/सुरक्षा र अमनचयन कायम गर्न अग्रपङ्क्तिमा खटिने तल्लो तहका प्रहरी कर्मचारीले उचित सेवा, सुविधा र सम्मान प्राप्त गर्न सकेका छ...

सिमकोटमा भेटिएको दुई वटा सकेट बम सेनाद्वारा निष्क्रिय

हुम्ला । नेपाली सेनाको बम डिष्पोजल टोलीले हुम्लाको सिमकोट गाउँपालिका–६ मा रहेको कृषि विकास कार्यालयको मूलगेटमा भेटिएका दुई वटा सकेट बमलाई निष्क्रय गर...

सामाजिक सुरक्षा योजना : परिमार्जनको तयारी, आवश्यक परेमा झिक्न सकिने

काठमाडौं । सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाप्रति आकर्षण बढाउन योगदानकर्ताको चाहनाअनुसार केही योजना परिमार्जनको प्रस्ताव गरेको छ । योगदानमा...

ललितपुरमा कोरोना निको हुनेको संख्यामा वृद्धि

ललितपुर । ललितपुरमा कोरोना सङ्क्रमण निको हुनेको सङ्ख्या बढेको छ । जिल्लाभर रहेका कूल ११ हजार ६९० सङ्क्रमितमध्ये नौ हजार ६०३ ले स्वास्थ्यलाभ गरिसकेको ...

‘मौनताको संस्कृति तोडौँ’ भन्ने नारासहित लैङ्गिक हिंसाविरुद्ध असल अभ्यास शुरु

काठमाडौं । लैङ्गिक हिंसाका मुद्दामा मौनताको संस्कृतिलाई तोडौँ’ भन्ने नाराका साथ लैङ्गिक हिंसाविरुद्ध देशका १० स्थानमा असल अभ्यास कार्यक्रम शुरु भएको ...

दुई वर्षदेखि मालिका हाते कागज बन्द

बझाङ । बझाङको जयपृथ्वी नगरपालिकामा अवस्थित मालिका हाते कागज उद्योग दुई वर्षदेखि बन्द रहेको छ । सो उद्योग दिगो वन व्यवस्थापनसम्बन्धी प्रमाण दिने अन्तर...

प्राधिकरणले २५० मेगावाट विद्युत् आयात गर्ने

काठमाडौं । सुक्खायाममा सहज रुपमा विद्युत् आपूर्तिको व्यवस्था मिलाउन नेपाल विद्युत् प्राधिकरणले अधिकतम् २५० मेगावाटसम्म विद्युत् आयात गर्ने भएको छ । ...

इराकमा आइएसद्धारा सात प्रहरीको हत्या

दोहा । इराकको सलाहुद्दिन प्रान्तमा शनिबार भएको एक हिंसात्मक आक्रमणमा परेर सात जना सुरक्षाकर्मी मारिएका बताइएको छ ।शनिबार सो हमला भएको थियो । उक्त प्र...

वाग्मती सफाइ महाअभियान : ४ सय औँ हप्तालाई विशेष बनाइने

काठमाडौं । वाग्मती सफाइ महाअभियानको ४०० हप्ताको कार्यक्रमलाई विशेष कार्यक्रम बनाउने तयारी शुरु भएको छ । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ स्वयंस...