Khabar Dabali २२ असार २०८३ सोमबार | 6th July, 2026 Mon
Investment bank
kabar dabali-P

केन्द्रीकृत र एकात्मक नीतिका कारण बेरोजगार बढ्योः अध्यक्ष प्रचण्ड

म्याग्दी। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा उल्लेखित समाजवादी व्यवस्थाको लक्ष्य हा...

तेक्वान्दो सङ्घमा विवाद, मिलाउन सात दिने चेतावनी

काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद्ले तेक्वान्दो सङ्घमा देखिएको विवाद तत्काल अन्त्य गरी अगाडि बढ्न सात दिनको समयसीमा दिएको छ । राखेपका सदस्य सचिव केश...

एम्बुलेन्सको ठक्करबाट बालकको मृत्यु

डोटी। दिपायल सिलगढी नगरपालिका–४ पिपल्लामा एम्बुलेन्सले ठक्कर दिँदा मङ्गलबार एक बालकको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका ट्राफिक ...

सडक दुर्घटनामा परी मोतीसरा भुजेलको मृत्यु

काठमाडौँ। काठमाडौँ महानगरपालिका–१५ सानोभ¥याङ नजिक गए राति सडक दुर्घटना परी गोरखा सिरनचोक गाउँपालिका–७ का ७० वर्षीया मोतीसरा भुजेलको मृत्यु भएको छ । ...

यी स्थानहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ। मुलुकका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा क्षणिक वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन द...

काठमाडौंमै नक्कली स्याम्पु र मसला, दुई सञ्चालक पक्राउ

काठमाडौं । बहुराष्ट्रिय कम्पनीको उत्पादन ‘हेड एन्ड सोल्डर’ र ‘बिएमसी’ मसलाको नक्कली उत्पादन गर्ने कम्पनीका दुई सञ्चालक पक्राउ परेका छन् । आजको नयाँ...

२० वर्षे सवारीसाधन जोगाउन फेरि चलखेल, २५ वर्ष पु¥याउने तयारी

काठमाडौं । सरकारले वातावरणमा गम्भीर असर पार्ने पुराना सार्वजनिक सवारीको आयु २० वर्षबाट २५ वर्ष पु¥याउने तयारी गरेको छ । आजको कारोबार  दैनिकमा याे ख...

ठमेलको डान्सबारबाट ३५ बालबालिकाको उद्धार

काठमाडौँ। महानगरीय प्रहरी वृत्त लैनचौरले ठमेल क्षेत्रका विभिन्न रेष्टुरेन्ट तथा डान्सबारबाट ३५ बालबालिकाको उद्धार गरेको छ । महानगरीय प्रहरी परिसर ट...

डा. दुर्गा थापा पहिलो महिला एआइजी

काठमाडौं । स्थापनाको ६३ वर्षपछि नेपाल प्रहरीमा महिला पहिलोपटक विशिष्ट श्रेणीमा पुगेका छन् । आजको नयाँ पत्रिका  दैनिकमा यो खबर छ - प्रहरी अस्पतालमा ...

बाबुआमालाई घर निकाला गरे अब जेल सजाय

काडमाडौँ। के तपाईँले आफ्ना वृद्ध आमाबाबुलाई हेला गरेर दुःख दिनुभएको छ ? यदि आफ्ना बुबाआमालाई अपमानित गर्ने, दुःख दिने, घरबाट निकाला गर्ने, सडकपेटीमै ब...