Khabar Dabali २२ असार २०८३ सोमबार | 6th July, 2026 Mon
Investment bank
kabar dabali-P

रक्षामन्त्रीको हेलिकोप्टर बसाउन क्रिकेट खेल स्थगित

काठमाडाैं । सत्तारुढ पार्टीको चियापानमा भात लिन रक्षामन्त्री ईश्वर पोखरेल शनिवार कलैया पुगे, नेपाली सेनाको हेलिकोप्टरचढेर । त्यतिेले मात्र पुगेन, जिल्...

भारत हुँदै बाहिर जान नो अब्जेक्स सर्टिफिकेट र फर्कंदा भिसा चाहिने

भारत । भारतका जुनसुकै अन्र्तराष्ट्रिय विमानस्थल प्रयोग गरेर तेस्रो मुलुक जाने नेपालीले भारतीय अध्यागमनमा अनिवार्य रुपमा नो अब्जेक्सन सर्टिफिकेट एनओसी ...

वैदेशिक रोजगारीमा प्रत्येक दिन ३ नेपालीको मृत्यु

काठमाडौं । चालू आर्थिक बर्षको ३ महिनामा मात्र विदेशमा २ सय १६ नेपाली युवाको मृत्यु भएको छ । अाजकाे काराेबार दैनिकमा याे खबर छ - परिवारलाई सरकारले १...

तीनै नेताले अध्यक्ष ताकेपछि राप्रपा एकिकरण अन्यौल

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापा, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणा र एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनील...

मन्त्रीको भिसा च्यातिएपछि भ्रमण नै रद्द

  काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको वेलायत भ्रमण रद्भएको छ । आजको नेपाल समाचापत्र दैनिकमा याे खबर छ - बेला...

पिपिएलः विराटनगरमाथि चितवनको रोमाञ्चक जित

पोखरा। जारी पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगितामा चितवन राइनोज दोस्रो चरणमा प्रवेश गरेको छ।शनिबार भएको खेलमा चितवनले विराटनगर टाइटन्...

कर्णालीमै १० लाख पर्यटक पुर्याउदै सरकार

जुम्ला। प्राकृतिक सुन्दरता, भौगोलिक विविधता तथा धार्मिक दृष्टिकोणले महत्वपूर्ण जुम्ला पर्यटनको आकर्षक गन्तव्य बनेको छ । कर्णाली प्रदेशकै नमूना पर्यटकी...

साउदीको उच्च तहबाटै खशोग्गीको हत्या भयोः एर्दोगान

अङ्करा। साउदी अरबका पत्रकार जमाल खशोग्गीको हत्या साउदी अरबकै उच्च तहको संलग्नतामा भएको टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आरोप लगाएका छन् । ट...

संविधान विपरित राज्य नियन्त्रण गर्न खोजे रक्तपात हुने प्रधानमन्त्रीको चेतावनी

कोलम्बो। श्रीलङ्काका अपदस्त प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले संविधान विपरित राज्य नियन्त्रण गर्न खोजे रक्तपात हुने चेतावनी दिएका छन् । मुलुकमा सृ...

कस्ताे रह्याे यो साताको शेयर बजार ?

काठमाडौँ। धितोपत्र बजारमा यस साता रु एक अर्ब २१ करोड १८ लाख १० हजार बराबरको कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको पहिलो दिन एक हजार...