Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat
kabar dabali-P

भिरमौरीको मह झिक्न जाँदा लडेर मुत्यु

गोरखा। भिरमौरीको मह झिक्न जाँदा भिरबाट लडेर यहाँ एक व्यक्तिको मुत्यु भएको छ । जिल्लाको बारपाक गाउँपालिका–२ बारपाकका ५९ वर्षीय जीतबहादुर घलेको भिरबा...

ताइवानमा रेल दुर्घटना, १७ जनाको मृत्यु

यिलान । ताइवानमा आइतबार भएको रेल दुर्घटनामा परी कम्तीमा १७ जनाको मृत्यु भएको ताइवानी अधिकारीले जनाएका छन् । ताइवानको उत्तरपूर्वी यिलान काउन्टीमा गु...

पार्टीभित्रैबाट ममाथि आक्रमण भयो- वामदेव गौतम

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले संस्थागत विधि–प्रक्रियाअनुसार नै मानन्धरको राजीनामा र आफ्नो उम्मेदवारीको विषयले आइतबार...

नेकपामा जिम्मेवारी बाँडफाँड, केन्द्रीय सदस्यलाई यस्तो जिम्मेवारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँडका लागि प्रारम्भिक गृहकार्य सुरु गरेको छ । पहिलो चरणमा केही महत्...

हटाइयो कृष्णनगरमा कफ्र्यु

कपिलवस्तु। दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हँुदा कपिलवस्तु प्रशासनले लगाएको कफ्र्यु बिहानदेखि आज दिनको १२ बजेसम्मका ...

आज राति देखि भोली बिहानसम्म मृगशिरा उल्का वर्षा देखिने

काठमाडौँ। हेलीको पुच्छ«ेताराका कारण हुने मृगशिरा उल्का वर्षा आज राति १०ः४५ बजेदेखि सोमबार बिहान ५ः४५ बजेसम्म देखिने भएको छ । उल्का वर्षाको स्रोत मृ...

काठमाडौंमै फेला पर्यो नक्कली नोट बनाउने कारखाना

काठमाडौं। सुन्दा अलि अचम्म लाग्ला । तर, घटना यथार्थ हो । प्रहरीले काठमाडौंको मच्छेगाँउमा नक्कली नोट बनाउने कारखाना फेला पारेको हो। महानगरीय प्रहरी ...

तनहुँको आबुखैरेनीमा बस खस्यो, ३२ जना घाइते

तनहुँ। दसैं यता देशमा सवारी दुर्घटना व्यापक बढि रहेका छन् । क्षमताभन्दा यात्रु बोक्नु, सडकको अवस्था कमजोर हुन, तीव्र गतिमा सवारी हाँक्नु लगायत कारणले ...

मेसीको दाहिने हात भाँच्चियो

अर्जेन्टिनाका स्ट्राइकर एवं स्पेनी क्लब बार्सिलोनाका कप्तान लियोनल मेसी दाहिने हात भाँच्चिएका कारण तीन हप्ता फूटबल नखेल्ने भएका छन् । बार्सिलोनाका ...

दाउराले हानेर श्रीमतीको हत्या

गुल्मी। गुल्मीमा घरायसी झगडा हुँदा एक व्यक्तिले गए राति आफ्नै श्रीमतीको हत्या गरेका छन् ।मदिरा सेवन गरेका मुसिकोट नगरपालिका–७, इन्द्रेगौंडाका ३५ वर्षी...