Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed
kabar dabali-P

म्याग्दी र मुस्ताङका दुई जलविद्युत् आयोजना बन्द, यस्ताे छ कारण

म्याग्दी। बाढीले बाँधमा क्षति पु¥याएपछि म्याग्दी र मुस्ताङका दुई जलविद्युत् आयोजना बन्द भएका छन् । बाढीले असर पु¥याउँदा मुस्ताङको थासाङ गाउँपालिका–१ ट...

तीन करोड ५१ लाखको लागतमा माडी पुल निर्माण हुँदै

रोल्पा । पश्चिम रोल्पालाई जिल्ला सदरमुकाम लिवाङसँग जोड्न आजदेखि रोल्पाको माडी खोला पुल निर्माण गर्न थालिएको छ । सत्र महिनाभित्र निर्माण सक्ने गरी पुल ...

परिवार लिएर निक भारत आउदै, कहाँ दिदैछिन् प्रियंकाले इन्गेजमेन्ट पार्टी ?

काठमाडौं। बलिउडकी बोल्ड अभिनेत्री प्रियंकाको इन्गेजमेन्टको क्रममा भेटघाट राम्रोसँग नभएको भन्दै निक तथा उनको परिवार भारत आउँदै छन् । भारतीय सञ्चार माध्...

अनुमति नलिइ सञ्चालन भइरहेका विद्यालय धमाधम बन्द

धनुषा । अनुमति नलिइ सञ्चालन भइरहेका विद्यालय तथा तल्लो कक्षाको मात्र अनुमति लिई माथिल्लो कक्षा सञ्चालन गर्ने विद्यालयको कक्षा बन्द हुने भएका छन् । ...

रेण दाहाल भन्छिन् - काँग्रेसका जनप्रतिनिधिले गलत गर्नुभयो

चितवन। चितवनको भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले वार्षिक समीक्षा गोष्ठीमा सहभागी नभएर उपप्रमुखसहित नेपाली काँग्रेसका जनप्रतिनिधिले गलत गरेको बता...

भारतीय गण्डकको नहरमा डुबेर युवक बेपत्ता

नवलपरासी। पश्चिम नवलपरासीस्थित भारतीय गण्डकको पश्चिमी नहरमा बिहीबार साँझ एक युवक डुबेर बेपत्ता भएका छन् ।सुस्ता गाउँपालिका–२ सत्पती बस्ने जगनारायण चौध...

प्रसिद्ध गायिका अरिथाको निधन

न्यूयोर्क। गायनतर्फ अठार पटक ग्रामी अवार्ड विजयी प्रसिद्ध अमेरिकी गायिका अरिथा फ्रान्कलिनको ७५ वर्षको उमेरमा निधन भएको छ । पेटको क्यान्सरबाट ग्रसित...

एक साताअघि चोरी भएको गाडी हवल्दारको निवासमा भेटेपछि..

नवलपरासी। एक साताअघि पश्चिम नवलपरासीको सुनवलबाट चोरी भएको स्कारपियो गाडी सशस्त्र प्रहरी हवल्दारको निजी घरमा फेला परेको छ । बा१५च २१०४ नं को गाडी सश...

नयाँ कानुन आजदेखि लागु हुँदै, कुन अपराधलाई कस्तो सजाय ? 'हेर्नुस् पूर्णपाठ'

काठमाडौं । आजदेखि मुलुकी ऐन १६५ वर्षपछि हट्दै ‘मुलुकी देवानी संहिता’ – २०७४ लागू हुँदै छ। तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण ग...

प्रचण्ड भन्छन् 'सहिदको बलिदानीबाट नै देशमा कम्युनिष्ट बहुमतको सरकार छ'

रामेछाप । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिदले बगाएको रगत र बलिदानीबाट नै देशमा कम्युनिष्टको बहुमतको सरकार बनाउन सफल भए...