Khabar Dabali ३ फाल्गुन २०८२ आईतवार | 15th February, 2026 Sun
Investment bank
kabar dabali-P

एकैपटक ४ हजार ३९२ लाई कोरोना पुष्टि, २१ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा देशभर ४ हजार ३९२ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अ...

'कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ को व्यावहारिक अभ्यासमा छौंः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नेपालमा गरिबीको कारण ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने व्यावहारिक अभ्यास अघि बढाइरहेको बत...

कोरोना सङ्क्रमण नियन्त्रणमा प्रहरीको भूमिका प्रशंसनीय : मुख्यमन्त्री पोखरेल

लुम्बिनी । मुख्यमन्त्री शङ्कर पोखरेलले विश्वमै महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नियन्त्रणमा नेपाल प्रहरीले अग्रपङ्क्तिमा रहेर सुरक्षाको ज...

चाडपर्व लक्षित लकडाउन आजबाट शुरु

बैतडी । चाडपर्वका बेला भीडभाड बढेर कोराना सङ्क्रमणको जोखिम बढ्ने भन्दै बैतडीमा लकडाउन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै आङ्...

बलात्कार विरुद्ध सरकार अझ कडा कानुन ल्याउने तयारीमा छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा हुने जुनसुकै प्रकारका हत्या, हिंसा, अतिवाद र सामाजिक अपराध नियन्त्रणमा सरकार दृढ–सङ्कल्पित रहेको बत...

कोरोनाका कारण विश्वभरी ११ लाख तीन हजारको मृत्यु

पेरिस । महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभरी हालसम्म ११ लाख तीन हजार ३७९ जनाको मृत्यु भएको छ । विभिन्न निकायहरुले सार्वजनिक गरेको व...

प्रदेश १ मा थप ६५४ जनामा कोरोना सङ्क्रमण पुष्टि, नौ जनाको मृत्यु

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा कोरोना सङ्क्रमणबाट थप नौ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीका पाँच तथा मोरङ र ते¥हथुमका दुई÷द...

बूढीगण्डकी आयोजनामा अर्बौं भ्रष्टाचार भयो भनेर देश र जनतालाई भड्काइयो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बूढीगण्डकी आयोजनामा अर्बौं भ्रष्टाचार भयो भनेर देश र जनतालाई गलत सूचना दिएर भड्काएर गलत बाटोमा लैजाने कुचेष...

प्रधानमन्त्री ओलीलाई बाबुरामको काउन्टर जवाफ- ढाँटको कुुरा खाई पत्याउनु..

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बूढीगण्डकीबारे पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले दिएको अभिव्यक्ति निराधार र गैरजिम्मेवार रहेको बताएका...

फेरि बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको भाउ बढेको छ । सुन आज प्रतितोला रु ४ सय रुपैयाँले बढेको हो । सुनको भाउ आज तोलाको ९४ हजार ९ सय रुपैयाँ तोकिए...