Khabar Dabali ३० माघ २०८२ बिहीबार | 12th February, 2026 Thu
Investment bank
kabar dabali-P

अस्ट्राजेनिकाको कोभिड–१९ खोप परीक्षणमा समस्या देखिएपछि परीक्षण स्थगन

लन्डन । अस्ट्राजेनिका फर्मास्युटिकल कम्पनीले कोरोनाभाइरसको खोप परीक्षणमा समस्या देखिएको भन्दै अल्प अवधिका लागि खोप परीक्षण स्थगन गरेको जनाएको छ । ...

बालुवाटारमा ओली प्रचण्डबीच भेटवार्ता जारी, स्थायी समितिमा लैजाने सहमतिको प्रस्तावबारे छलफल

काठमाडौं । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी भेटवार्तामा दुई ...

ललितपुरको अल्का अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौं । ललितपुरको अल्का अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका ६७ वर्षीय पुरुष रहेका छन् । उनको ...

भेनेजुएलामा यहि सेप्टेम्बर महिना भित्रै रुसी खोप आउने – मदुरो

काराकास । भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले कोरोनाभाइरस विरुद्ध रुसले तयार पारेको “स्पुतनिक भी” खोप क्लिनिकल परीक्षणका लागि यसै सेप्टेम्बर महिना...

चितवनको कोभिड अस्पतालमा थप एक संक्रमितको मृत्यु

कास्की । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपुरको देवचुली नगरपालिका–१ का ६४ वर्षीय ...

सन्दीप लामिछाने आवद्ध जमैका सीपीएलको सेमिफाइनलबाटै बाहिरियो

काठमाडौं । सन्दीप लामिछाने आवद्ध जमैका तालावाज ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)को सेमिफाइनलबाटै बाहिरिएको छ । जमैकाले विगतका खेलहरूम...

युवा सङ्घको साताव्यापी रक्तदान अभियान, २१२ युनिट रगत सङ्कलन

कास्की । कोरोना सङ्क्रमण रोक्न आह्वान गरिएको निषेधाज्ञाको प्रभाव रक्तसञ्चार केन्द्रहरुमा पनि परेको छ । प्रसूति, मिर्गौला, क्यान्सर तथा नियमित डायलासि...

१७ वर्षीया किशोरी बलात्कारको आरोपित दुई शिक्षक पक्राउ, किशोरीको उद्धार

बैतडी । जिल्लाको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले तीनजनालाई मङ्गलबार अपराह्न नियन्त्रणमा लिएको छ । किशोरीमाथि शिक्षक ख...

कोरोनाको त्रासमा मनोवैज्ञानिक असरबाट बच्न विज्ञको सुझाव

चितवन । कोरोनाको सङ्क्रमण बढ्दै गर्दा सङ्क्रमित, तिनका आफन्त र सर्वसाधारणमा मनोवैज्ञानिक असर पर्न सक्दछ । समयमै सचेत हुनसके यसको असर रोक्न सकिने विज्...

गण्डकी प्रदेशमा मात्रै १४६ प्रहरीमा कोरोना, ६० जना निको भए

कास्की । गण्डकी प्रदेशका आठ जिल्लाका एक सय ४६ प्रहरीमा कोरोना सङ्क्रमण देखिएकोमा ६० जना निको भएका छन् । प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्...