Khabar Dabali ३० माघ २०८२ बिहीबार | 12th February, 2026 Thu
Investment bank
kabar dabali-P

निर्णय भएको दुई महिनापछि पिसीआर मेशिन किन्न बजेट छुट्याइयो

बागलुङ । धवलागिरि अस्पतालमा पिसीआर मेशिन राख्न मन्त्रीस्तरीय निर्णय भएको दुई महिनापछि बल्ल बजेट छुट्टएिको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत ...

झारफूकको बहानामा दुई महिलालाई बलात्कारको अभियोगमा पुजारी पक्राउ

बाँके । बाँकेको डुडुवा गाउँपालिका वडा नं ५ कम्दीस्थित हजरत कम्मरशाह बाबा दर्गाह सरिफ मजारका मुजावीर ९पुजारी० बलात्कारको अभियोगमा पक्राउ परेका छन् । ...

कैलालीमा निषेधाज्ञा भदौ १९ गतेसम्म थप

कैलाली । कोभिड–१९ सङ्क्रमण रोकथामका लागि जिल्ला प्रशासन कार्यालय कैलालीद्वारा जारी गरिएको निषेधाज्ञा यही भदौ १९ गतेसम्म थप गरिएको छ । सो कार्यालयद्वा...

सडकका बेसहारामा पनि कोरोना संक्रमण, अहिलेसम्म कतिजनामा देखियो ?

काठमाडौं । काठमाडौँको कालीमाटीस्थित सडकपेटीमा महिला आफ्नो सानो बालकसँगै थिए । कोभिड सङ्क्रमणको जोखिमका कारण उपत्यकामा निषेधाज्ञा जारी गरिएकाले बजार, ...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय नाघ्यो, आजमात्रै १२ को मृत्यु

काठमाडौं । शनिबार कोरोना भाइरसबाट थप १२ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २०७ पुगेको स्वास्थ्य मन्त्रालयका प्...

सुनसरी दुर्घटनामा परि प्रहरी हबलदारको मृत्यु

सुनसरी । सुनसरी सदरमुकाम इनरुवा–९ बबियास्थित भित्री सडकमा शनिबार मोटरसाइकल दुर्घटनामा परी प्रहरी हबलदारको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी बलान घ...

कोरोना सङ्क्रमित गोरखाकी महिलाले जन्माइन् जुम्ल्याहा बच्चा

चितवन । चितवनको भरतपुर अस्पतालमा गोरखाकी एक कोरोना सङ्क्रमित महिलाले शल्यक्रियाबाट जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । शल्यक्रियापछि जुम्ल्याहा छोरा...

कोरोना सङ्क्रमित बढेपछि डोटीमा एक साता निषेधाज्ञा

डोटी । कोरोना सङ्क्रमित बढ्न थालेपछि यहाँको स्थानीय प्रशासनले निषेधाज्ञा लागू गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय डोटीमा जिल्ला सङ्कट व्यव...

प्रदेश १ मा थपिए ७४ जना कोरोना सङ्क्रमित, तीन जनाको मृत्यु

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये सुनसरीका ४१, मोरङ र झापाका १४र१४, सङ्खुवासभाका दुई, पाँ...

विप्लव समुहका जिल्ला सदस्य केशव निउरे पक्राउ

बलेवा । विप्लव नेतृत्वको नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा)का जिल्ला सदस्य केशव निउरेलाई प्रहरीले पक्राउ गरेको छ । ताराखोला गाउँपालिका–५ घर भएका नि...