Khabar Dabali २७ माघ २०८२ सोमबार | 9th February, 2026 Mon
Investment bank
kabar dabali-P

नेपालमा काेराेना संक्रमित संख्या ८२७४ पुग्याे, २ सय १६ जना डिस्चार्ज

काठमाडौं । शुक्रबार थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ । स्वास्थ्य त...

बङ्गलादेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी, एक हजार ३८८ को मृत्यु

ढाका । बङ्गलादेशमा विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमण पुष्टि हुने विरामीको सङ्ख्या तीन हजार २४३ पुगेका स्वास्थ्य मन्त्रालय स्रोतले शुक्रबार जानकारी गर...

मकवानपुरका ६ जनामा कोरोना संक्रमण पुष्टि

हेटौंडा । मकवानपुरमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मनहरि गाउँपालिकास्थित हाँडीखोलाको लामिटार क्वारेन्टाइनमा रहेका ६ जनामा कोरोना संक्रमण पुष...

मापदण्ड पालना गरेर मात्रै व्यापार गर्न महासङ्घको आग्रह

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन तथा नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले तोकेको सुरक्षासम्बन्धी न्यूनतम् मापदण्ड पालना गरेर मात्रै उद्योग व्यवसायहरु ...

'सांसद विकास कोष'को खर्च हुन नसकेको रकम कोरोना कोषमा राख्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले सांसद विकास कोषको चालु आर्थिक वर्षको खर्च हुन बाँकी रकम कोरोना कोषमा राख्ने निर्णय गरेको छ । चालु आर्थिक वर्ष २०७६/०७७ का लागि छुट...

क्वारेन्टिनमै बुबाको किरिया शुरु !

बैतडी । दोगडाकेदार गाउँपालिका–७ चडेपानीका लीलाधर भट्ट आफ्ना बुबाको किरिया गर्न क्वारेन्टिनमा नै बसेका छन् । भारतको दिल्लीमा काम गर्दै आएका उहाँ चा...

भारतमा अहिलेसम्मकै धेरैमा कोरोना संक्रमण : एकैदिनमा १३ हजारभन्दा बढी सङ्क्रमित

नयाँ दिल्ली । भारतमा शुक्रबार एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएको विवरण सार्वजनिक भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारत...

तनहुँमा थप १७ जनामा कोरोना पुष्टि

तनहुँ । तनहुँमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार तनहुँको घिरिङ गाउँपालिका ३ महिला र १४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।...

कतारमा आममाफी पाएका ४३ नेपाली काठमाडौं आइपुगे, उडानमा २० नेपालीको शव पनि

काठमाडौँ । कतारमा आममाफी पाएका ४३ नेपाली कामदार काठमाडौं आइपुगेका छन् । कतार एयरवेजको विमानमा उनीहरू शुक्रबार दिउँसो त्रिभुवन विमानस्थल आइपुगेका हुन्...

सिन्धुपाल्चोकमा थप एक जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या ६ पुग्यो

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४ निवासी २१ वर्षीय एक पुरुषमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । उनी मेलचौरस्थित क्ष...