Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank
kabar dabali-P

सीमा नाकामा आक्रमण गरेको विषयमा भारतीय पक्षद्वारा माफी

झापा । झापास्थित नेपाली सीमा सुरक्षा चौकीमा सोमबार अपराह्न भएको आक्रमणको प्रयासका विषयमा भारतीय पक्षले मङ्गलबार माफी मागेको छ । झापा गाउँपालिका–४ ...

काठमाडौँमा अलपत्र परेका एक भारतीय मजदूर नागढुङ्गामा लुटिए

काठमाडौं । लकडाउन घोषणको कारणले सवारी साधन नचलेपछि काठमाडौँमा अलपत्र परेका एक भारतीय मजदूर पैदल हिँडेर घर जान लाग्दा नागढुङ्गामा लुटिएका छन् । काठमाड...

कोराना रोकथाममा आयुर्वेद तथा वैकल्पिक चिकित्सामा जोड दिइनेछ : मन्त्री ढकाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आज विश्व समुदाय नै कोराना भाइरसबाट प्रभावित भएको अवस्थामा यसलाई रोकथाम गर्न आधुनिक उपचार पद...

माक्र्सले जातिको इतिहासलाई अध्ययन गर्ने मात्र होइन बदल्ने विचार समेत दिए : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मानव जातिको मुक्तिका चिन्तक कार्ल माक्र्सको २०२औँ जन्मजयन्तीका अवसरमा उनीप्रति श्रद्धासुमन अर्पण गरेका छन् ...

देशभर चट्याङ, हावाहुरी र असिनासहित वर्षा, मौसम सफा हुन अझै केही दिन लाग्ने

काठमाडौं । पछिल्लो केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणाली अझै केही दिन सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालमा...

कोरोनाभाइरसबाट नाइजरका श्रममन्त्रीको निधन

नियामे । कोरोनाभाइरसका कारण अफ्रिकी मुलुक नाइजरका श्रम तथा रोजगार मन्त्री मोहमद बेन ओमारको निधन भएको सरकारी टेलिभिजनले घोषणा गरेको छ । सत्तारुढ सो...

कोरिया फर्कने श्रमिकको अन्योलता हट्यो, वैशाख ३० गते कोरिया उडाउने तय

काठमाडौं । कोरोना महामारीअघि दक्षिण कोरियाबाट बिदा लिएर नेपाल पुगी लकडाउनका कारण नेपालमै अड्किएका नेपाली श्रमिकलाई मे १२ अर्थात् ३० वैशाखमा दक्षिण को...

माक्र्स एक हजार वर्षयताकै महान् दार्शनिक : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वहारा वर्गका महान् नेता कार्ल माक्र्सको २०२औँ जन्म दिवस...

पासबाहक गाडीसमेत उपत्यकामा ‘नो इन्ट्री', आजमात्रै नागढुङ्गाबाट ८० वटा गाडी फर्काइयो

काठमाडौं । सवारी पास बनाइहालेँ, अब ढुक्कसँग उपत्यका जान्छु भनेर तपाईंले धारणा बनाउनुभएको छ ? या त अब सवारी पास बनाइएर उपत्यका जान्छु भन्ने सोच छ । या...

सीमानाकामा नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा परिचालन

बाँके । बाँकेको नेपालगञ्जमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै जान थालेपछि जिल्ला सुरक्षा समितिले सीमानाका सिल गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्य...