Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank
kabar dabali-P

मानिसको शरिरमा किटनाशक छर्किनु हानिकारिक : स्वास्थ्य मन्त्रालय

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानिसको शरीरमा केमिकल स्प्रे गरेर कोरोना भाइरस नमर्ने बताएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा...

आजबाट सवारी साधनको पास वितरण बन्द

पर्वत । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट जिल्लालाई जोगाउन पर्वतमा अन्तरजिल्ला सवारी साधनको पास वितरण बन्द गरिएको छ । जिल्ला प्रशा...

'ग्रीन जोन'मै परेपनि काठमाडौंमा तत्काल लकडाउन नखुल्ने, अरु जिल्लामा के होला ?

काठमाडौं । कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समन्वय समिति बैठकले लकडाउनको मोडालिटीबारे छलफल गरेको छ । सोमबार सिंहदरबारमा बसेको समित...

भारतको औद्योगिक उत्पादनमा व्यापक गिरावट, कर्मचारी कटौती

नयाँदिल्ली । कोरोनाभाइरस रोकथामका लागि मुलुकलाई लकडाउन गरिएका कारण भारतमा गत अप्रिल महिनामा समग्र औद्योगिक उत्पादनमा भारी गिरावट आएको छ । लकडाउनका का...

तनहुँमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी

तनहुँ । घर नजीकै जंगलबाट ल्याइएको जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन् । देवघाट गाउँपालिका–५ साउने निवासी ४२ वर्षीय कृष्ण भुजेलको...

मलेशियामा एघार नेपाली कोरोना सङ्क्रमित : कोही बेरोजगार, कोही जोखिम मोलेरै काम गर्दै

एजेन्सी । कोरोनाभाइरस सङ्क्रमणको जोखिमका कारण काम गर्दै आएको रेष्टुराँ बन्द गरिएपछि गोरखाका राजन गिरी होस्टलमा बसेको डेढ महिना भइसक्यो। कोरोनाभाइर...

स्याङ्जामा डेङ्गुका बिरामी फेला परे

स्याङ्जा । स्याङ्जाको वालिङमा डेङ्गुका बिरामी फेला परेका छन् । पोखरास्थित गण्डकी मेडिकल कलेजमा आइतबार वालिङ– ८ का ७० वर्षीय एक पुरुषको रगतको परीक्...

धार्मिक ग्रन्थ कुरान पाठ गर्दै रोजा बसेका छन् कोरोना सङ्क्रमित मुस्लिमहरु

विराटनगर । कोरोना उपचारमा रहेका मुस्लिमहरु रोजा व्रत बस्दै धार्मिक ग्रन्थ कुरान पाठ गर्नाका साथै प्रत्येक दिन निर्धारित समयमा नमाज पढिरहेका छन् । ...

तारे होटल अझै छ महिना बन्द गरिने, कर्मचारीको तलव के हुन्छ ?

काठमाडौं । कोभिड–१९ को प्रभावले आगामी छ महिनासम्म तारे होटल बन्द हुने भएका छन् । होटल व्यवसायीको छाता सङ्गठन होटल एशोसिएसन अफ नेपाल ९हान० का पदाधि...

विद्युत् महसुल उठाउन प्राधिकरणले ल्यायो यस्तो आचारसंहिता, चैत र वैशाख महिनाको महसुलमा २५ प्रतिशत छुट

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ग्राहकको मिटर रिडिङका लागि जाने कर्मचारीका लागि आचारसंहिता तयार पारेको छ । प्राधिकरणको मिटर रिडिङ एवं आय सङ्...