Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank
kabar dabali-P

देशैभर चिसो बढ्यो, काठमाडाैंमा वर्षकै न्यून तापक्रम

काठमाडौं । पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । आज उपत्यकामा वर्षकै न्यून तापक्रम मापन गरिएको छ । बुधबार उपत्यकाको न्य...

कतै सिट क्षमताभन्दा बढी यात्रु चढाउनुभएको छ ? कारवाहीमा परिएला !

दमौली । दुई जना यात्रुको मात्र सिट क्षमता रहेको जिपमा २१ जना राखी चलाएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले सवारी साधनलाई नियन्त्रणमा लिएको छ । ...

प्रधानमन्त्री ओली फेरि शिक्षण अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री केपी ओली डायलासिसका लागि महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक कार्डियोभास्कुलर सेन्टर गएका छन् । प्रधानमन्त्री ओली बिहीबा...

पीपीएलमा बुटवलमाथी चितवन राइनोजको फराकिलो जित

पोखरा । पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) अन्तर्गत चितवन राइनोजले बुटवल ब्लास्टर्समाथि ११९ रनको फराकिलो जित हासिल गरेको छ । चितवनले दिएको ठूलो ...

अत्याधिक बढ्यो चिसो, दुई दिन विद्यालय बन्द हुने

धनगढी । धनगढी उपमहानगरपालिकाले चिसोका कारण उपमहानगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालय दुई दिन बिदा दिने आज निर्णय गरेको छ । केही दिनदेखि आ...

सुदूरपश्चिम प्रदेशमा नेपाल टेलिकमको इन्टरनेट सेवा अवरुद्ध

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा नेपाल टेलिकमद्वारा वितरित इन्टरनेट सेवा ९एडिएसएल० अवरुद्ध भएको छ । अप्टिकल फाइबरमा आएको खराबीका कारण यहाँको इन्टरनेट ...

महराको निवेदनमाथि अदालतमा सुनुवाइ हुँदै, थुनामुक्त होलान् महरा ?

काठमाडौँ । बलात्कारको प्रयास गरेको आरोपमा कारागार चलान भएका तत्कालीन कृष्णबहादुर महराको आज उच्च अदालत पाटनमा बहस सुरु भएको छ । जिल्ला अदालत काठमाडौंक...

गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला बनाउन ठेला पसल : बदाम ,पानी र मःम बिक्री गरिदै

चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सहयोग पु¥याउन ठेला पसल सञ्चालनमा ल्याइएको छ । धुर्मुश सुन्तरी फाउण्डेशनले पश्चिम चितवनको रामपुर...

उदयपुरमा बोलेरो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो, २ गम्भीर घाइते

उदयपुर । उदयपुरको गोठडाँडामा बोलेरो दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । दुई जना गम्भीर घाइते भएका छन् । बिहिबार बिहान भारतीय नम्बर प्लेट भ...

उदयपुरमा बोलेरो दुर्घटना : ३ को मृत्यु, ५ जना गम्भीर घाइते

उदयपुर । उदयपुरगढी गाउँपालिका-३ को गोठडाँडामा बोलेरो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । बिहिबार बिहान भारतीय नम्बर प्लेट भएको एस् क...