Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank
khabar dabali-K

मेलम्चीमा पहिरो जादाँ ८ जना बेपत्ता, एककाे उद्धार

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा पहिरो जादाँ ८ जना बेपत्ता भएका छन् । आइतबार राति अविरल वर्षासँगै  गएको पहिरोमा परी ट ८ जना बेपत्ता भएका छन्...

मिर्गौला पीडितलाई राहत, म्याग्दीमै निःशुक डायलासिस सेवा

बेनी । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा अवस्थित बेनी अस्पतालमा आइतबारदेखि निःशुक डायलासिस सेवा सुरू भएको छ । यसबाट मिर्गौला पीडितले नियमित डा...

विद्यार्थीको समय खेर जान नदिन शैक्षिक सत्रको नयाँ क्यालेन्डर बन्दै

काठमाडौं । सरकारले विद्यार्थीको समय खेर जान नदिने गरी चालू शैक्षिक सत्रको नयाँ क्यालेन्डर बनाउने गृहकार्य थालेको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ...

कसरी फैलियो प्रहरी प्रधान कार्यालयभित्रै कोरोना ?

काठमाडौं । प्रहरी प्रधान कार्यालयभित्रै विगत नौ दिनमा ७२ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । तर, संक्रमणको स्रोत के हो भन्नेबारे प्रधान कार्य...

फेरि देशब्यापी लकडाउनको चर्चा

काठमाडौं । विराटनगर, वीरगन्ज, राजविराजलगायत स्थानमा समुदायस्तरमै कोरोना संक्रमण फैलिएको आशंकमा विभिन्न रुपमा पुनः लकडाउन गर्न थालिएको छ । आजको कान...

बाबुको हत्या गरी हतार–हतार शव जलाउन खोज्दा …

काठमाडौं। कुटपिटपछि हत्या गरी पशुपति आर्यघाटमा लगेर हतार हतार दाहसंस्कारको तयारी गरिएको शवलाई प्रहरीले आर्यघाटबाटै नियन्त्रणमा लिएको छ । आजको राजध...

नेपालमा पहिलो पटक प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार

काठमाडाैं । नेपालमा कोरोना संक्रमितको उपचारमा पहिलो पटक प्लाज्मा थेरापी विधि अपनाइएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - त्रिवि शिक्षण अस्प...

अनुदान बजेट बढे पनि समस्या उस्तै, रासायनिक मलमा झेल

काठमाडाैं । सहज रूपमा मल आपूर्ति गर्न सरकारले रासायनिक मल अनुदानमा बर्सेनि बजेट बढाउँदै गए पनि किसानले अत्यावश्यक समयमा मल पाउन सकेका छैनन् । आजको...

चिनीमा ठूलो झेल, १५ दिनमै साढे २६ करोड भन्सार छली

काठमाडौं । भन्सार कर्मचारीको मिलेमतोमा व्यापारीले साढे २६ करोड रुपैयाँभन्दा बढी भन्सार छली गरेर अवैध रूपमा चिनी आयात गरेको पाइएको छ । आजको राजधानी...

नेपालमा १ महिनामै घटे ९ लाख मोबाइल प्रयोगकर्ता

काठमाडौं । ३ करोड जनसङ्ख्या भएको मुलुकमा ४ करोडभन्दा बढी सिमकार्ड वितरण भएपछि दूरसञ्चार पहुँच तथ्याङ्कमा शत प्रतिशतभन्दा बढी देखिन थालेको धेरै भयो । ...