Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank
khabar dabali-K

पाँच करोडको कपास गोदाममै थन्कियो

बाकें । व्यावसायिक रूपमा हुँदै आएको कपासखेती पछिल्लो समय उजाड अवस्थामा पुगेको छ । कपासको व्यावसायिक उत्पादन घट्न थालेसँगै कपासखेती उजाडजस्तै अवस्थामा ...

नियमावलीका विषयमा छलफल

बुटवल । नगरपालिका कार्यपालिका (कार्यविभाजन नियमावली) २०७४ का विषयमा काठमाडौँ विश्वविद्यालय र विभिन्न नगरपालिकाले छलफल गरेका छन् । नगरपालिका कार्यपा...

नेताको रोजाइनेताको रोजाइ धनवान् !धनवान् !

काठमाडौँ । नेतृत्वलाई आर्थिक प्रभावमा पारेर राजनीतिमा माथि आउने व्यवसायी कांग्रेसभित्र दर्जनौं छन् । पहिले एमालेबाट सभासद बनेका उद्योगपति विनोद चौधरीद...

फोहरमैला केन्द्र निर्माण

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिकामा फोहरमैला व्यवस्थापनका लागि व्यवस्थापन केन्द्र निर्माण सम्पन्न भएको छ । नगरको फोहर व्यवस्थापन समग्र नगरपालिकाक...

स्वाइन फ्लु र हङकङ फ्लुग्रस्त कञ्चनरुपलाई विपद् क्षेत्र घोषणा

राजविराज । प्रकोप नियन्त्रण नहुन्जेलसम्मका लागि सप्तरीको कञ्चनरुप नगरपालिका क्षेत्रलाई विपद् क्षेत्र घोषणा गरिएको छ । जिल्ला दैवी प्रकोप उद्धार समि...

ठूला दलका नेताले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५३ को उपदफा १ बमोजिम साना दलका केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्यले आफ्नो चलअचलसहितको सम्पत्ति विवरण ...

प्रधानमन्त्रीले अब यसरी लिनेछन् मन्त्रीको परीक्षा

काठमाडौं । अधिकांश मन्त्रीले अपेक्षाअनुसार काम नगरेको निष्कर्षमा पुगेका प्रधानमन्त्री केपी ओली ‘डिजिटल सिस्टम’बाट उनीहरूको मूल्यांकन गर्ने तयारीमा छन्...

रोकियो सरकारी खर्चमा विदेशी उपचार

काठमाडौं । सरकारी खर्चमा विदेशमा उपचार गर्न जान नपाउने व्यवस्थासहितको जनस्वास्थ्य विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । संसद्को शिक्षा तथा स्वास्थ्य स...

सिर्दिबास घट्टेखोलामा आएको बाढीले छ घर बगायो

गोरखा । गोरखाको उत्तरी क्षेत्र चुमनुव्री गाउँपालिका–३ सिर्दिबासको घट्टेखोलामा आएको बाढीले ६ घर बगाएको छ । केही दिनदेखि परेको अबिरल वर्षापछि शुक्रबा...

बलात्कारीको आँखा फुटाउने तालिम दिँदै प्रहरी

कञ्चनपुर । बलात्कारका घटनाको अनुसन्धानमा संवेदनशील नभएको आरोप खेपिरहेको नेपाल प्रहरीले बलात्कारीविरुद्ध देशव्यापी रूपमा तालिम दिने तयारी गरेकोछ । अ...