Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank
khabar dabali-A

लकडाउन उलंघन गर्ने १८ हजार पक्राउ

मुम्बई । भारतको महाराष्ट्र राज्यबाट मात्रै लकडाउन सम्वन्धी नियम उलंघन गर्ने १८ हजार जना पक्राउ परेका छन् । भारतमा केन्द्रीय सरकारले देशव्यापी लकडाउन ...

बेलायतमा कोरोनाबाट युरोपकै धेरै नागरिकको मृत्यु

लण्डन । कोरोना भाइरस कोभिड १९ बाट बेलायतमा युरोपका अरु देशको तुलनामा सबैभन्दा धेरैको ज्यान गएको बताइएको छ । बेलायतमा यस संक्रमणबाट मृत्यु हुनेको ...

प्रधानमन्त्री ओलीद्वारा भोलि दीप प्रज्वलन गर्न आग्रह

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार २५६४ औँ बुद्धजयन्तीका अवसरमा दीप प्रज्वलन गर्न आग्रह गरेका छन् । उनले २५६४ औँ बुद्धजयन्तीका अवसर...

विराटनगरमा एकै दिन दुई सय ५६ जनाको कोरोना परीक्षण

विराटनगर । प्रदेश नं १ मा आज २५६ जनाको कोरोना रोगको परीक्षण भएको छ । द्रुत परीक्षण विधि (आरडिटी)र ल्याबमा गरिने परीक्षणबाट आजसम्म जम्मा आठ हजार २९१ ...

काठमाडौँ फर्कनेको सङ्ख्या ह्वात्तै बढेपछि भक्तपुर नाकाबाट सवारी प्रवेशमा निषेध

भक्तपुर । विभिन्न जिल्लाबाट काभ्रे हुँदै उपत्यका भित्रिने सवारी साधनलाई भक्तपुर नाकाबाट प्रवेश निषेध गरिएको छ । कोभिड–१९ महामारीको त्रासले उपत्यका छ...

बेइजिङ उड्यो नेपाल एयरलाइन्स

काठमाडौ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले पहिलोपटक चीनको राजधानी बेइजिङमा चार्टर्ड उडान गरेको छ । बेइजिङबाट अत्यावस्यक स्वास...

होटल व्यवसायीले चैतको पारिश्रमिक दिए/नदिएको श्रम विभागले अनुगमन गर्ने

काठमाडौ । होटल व्यवसायीले आफ्ना श्रमिक तथा कर्मचारीलाई गत चैत महिनाको तलब दिए/नदिएको बारे श्रम विभागले अनुगमन गर्ने भएको छ । सम्पूर्ण उद्योग प्रतिष्...

विराटनगरका ३१ जनामध्ये छ सङ्क्रमित घर फर्कने

विराटनगर । कोशी अस्पताल (कोभिड– १९) उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका ३१ जनामध्ये छ जना घर फर्कने भएका छन् । प्रदेश नं १ का सामाजिक विकासमन...

डब्लुएचओको टोली नेपालगञ्जमा

बाँके । लक्षण नै नदेखिएर धेरै संख्यामा कोरोना संक्रमित नेपालगञ्जमा भेटिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को टोली नेपालगञ्ज आइपुगेको छ । नेपालगञ्जम...

लकडाउनलाई अझै निरन्तरता दिइने निर्णय

काठमाडौ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आजको बैठकले सरकारले गर्दै आएको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको छ । प्रधानमन...