Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank
khabar dabali-A

श्रीलंकाका कारागारमा रहेका झण्डै तीन हजार कैदीबन्दी रिहा

कोलम्बो । कारागारमा रहेका झण्डै तीन हजार जनालाई श्रीलंका सरकारले रिहा गरिदिएको छ । अत्यधिक भिड रहेका र कोरोनाभाइरसको संक्रमण फैलिन सक्ने खतरा देखे...

नक्कली चिकित्सक बनेर, काठमाडौँदेखि झापा पुगेका दुई युवा प्रहरी नियन्त्रणमा

भद्रपुर । इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नक्कली चिकित्सकको भेषधारण गरेर काठमाडौँबाट झापा आएका दुई युवालाई आज बिहान नियन्त्रणमा लिएको छ । नियन्त्...

स्वास्थ्यकर्मीलाई पिपिइ जथाभावी प्रयोग नगर्न मन्त्रालयको आग्रह

काठमाडौ । सरकारले कोभिड– १९ को रोकथाम र नियन्त्रणका लागि प्रयोग गरिने व्यक्तिगत सुरक्षा कवच (पिपिइ) को चिकित्सक र स्वास्थ्यकर्मीलाई जथाभावी प्रयोग नग...

भारतमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या शनिबार सम्म ६८ पुग्यो, दुई हजार ९०० सङ्क्रमित

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म ६८ पुगेको छ । अघिल्लो दिनसम्म ५६ रहेकोमा एकैदिनमा १२ जनाको मृ...

सर्लाहीमा आगलागी हुँदा चार घर जलेर नष्ट, ४२ लाखको क्षति

सर्लाही । सर्लाहीको हरिवन नगरपालिकामा विद्युत् चुहावट भई आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ । आगलागीबाट रु ४२ लाख बराबरको क्षति भएको प्रहरीले जनाए...

लकडाउनपछि पोल्ट्री व्यवसाय मारमा

खोटाङ । कोरोना भाइरस (कोभिड –१९) को सम्भावित जोखिम हुन नदिन ‘लकडाउन’ भएपछि पोल्ट्री व्यवसाय समस्यामा परेको छ । अण्डा तथा ब्रोइलर कुखुराको मासु बिक्री...

लकडाउनभर नियमित खानुपर्ने औषधि सर्वसाधारणको घर घरमा पुर्याइँदै

कास्की । कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरण गर्न सरकारले ‘लकडाउन’ आह्वान गरेको छ । लकडाउनका कारणले सबैतिर सुनसान छ । दुई साता लामो लकडाउनका कारणले अत्...

चीनमा शनिवार कोरोनाका कारण मृत्यु हुनेको स्मृतिमा मौनधारण

वेइजिङ । चीनमा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको सम्झनामा शनिवार विहान मौनधारण गरिएको छ । स्थानीय समयानुसार बिहान १० बजेदेखि ३ मिनेटसम्म मौनधारण ग...

सिन्धुपाल्चोकबाट लकडाउनको मौका छोपी बढी मूल्य लिने व्यापारी पक्राउ

चौतारा । कोरोना भाइरस सङ्क्रमणबाट सुरक्षित रहन देश लकडाउनमा रहेको अवस्थाको मौका छोपी बजार भाउभन्दा बढी मूल्य लिई सामान बिक्री गर्ने व्यापारीलाई जिल्ल...

स्वास्थ्यकर्मीलाई धम्की दिने दुई जना पक्राउ

दुल्लू । नौमुले प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वाथ्यकर्मीलाई धम्की दिने दुई जना पक्राउमा परेका छन् । चिकित्सक दिपक सुवेदी सहितको स्वास्थ्यकर्...