Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank
khabar dabali-A

स्पष्टिकरण हामीलाई होइन, ओलीलाई सोध्नु पर्छ : भीम रावल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी विधानको उल्लघन गरेको कसुरमा अध्यक्ष केपी ओलीलाई स्पष्टिकरण सोध्नुपर्ने बताएका छन् । काठमाडौंमा म...

कांग्रेसको प्रश्न : भारतले एकतर्फी नेपालको भूमि मिच्चा राष्ट्रवादी सरकार किन मौन ?

काठमाडौं । प्रतिपक्ष दल नेपाली कांग्रेसले नेपालसँगको सीमा क्षेत्रमा भारतले एकतर्फी रुपमा तटबन्ध निर्माण गर्दासमेत नेपाल सरकारले मौन रहेकोमा आप्पति जन...

प्रहरीको गोली लागि कैलालीमा दुई जना घाइते

कैलाली । कैलालीको लम्कीमा बसको ठक्करबाट एक युवतीको मृत्यु पश्चात स्थानीयको आन्दोलन उग्ररुप लिएपछि भिडलाई नियन्त्रण लिन प्रहरीले गोली चलाएको छ । सो क्...

अमेरिकास्थित नेपाली दूतावासद्वारा एसियाली मूलका नागरिकमाथिको आक्रमणको निन्दा

काठमाडौं । अमेरिकास्थित नेपाली दूतावासले अमेरिकामा एसियाली मूलका नागरिकलाई लक्षित गरी भइरहेको आक्रमणको निन्दा गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्द...

कांग्रेसले सरकार विरुद्ध अविश्वासको प्रस्ताव नल्याउने, सरकारमा पनि नजाने : सभापति देउवा

विराटनगर । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस तत्काल सरकारमा नजाने बताएका छन् । विराटनगरमा मंगलबार पत्रकारसँगको कुराकानीमा उनले कांग्र...

खोप लगाएको व्यक्ति नै कोरोना संक्रमित !

काठमाडौं । कोरोना विरुद्धको खोप लगाएका एक व्यक्तिलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ । काठमाडौंका ७५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको टेक...

महन्त ठाकुरको नेतृत्वमा जसपा नेताहरु बालुृवाटारमा : सत्ता समिकरणबारे छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरु बालुवाटार गएका छन् । जसपा कार्यकारीणी मण्डलका अध्य...

सर्वोच्च अदालतको फैसलाबारे कानून व्यवसायीसंग माओवादीको परामर्श : पुनरोवलोकनमा जान कानून व्यवसायीको सूझाव

काठमाडौं । कानुन व्यवसायीले नेकपा माओवादी केन्द्रलाई फागुन २३ गतेको सर्वोच्च अदालतको फैसला पुनरावलोकनमा जान सुझाएका छन्।सिंहदरबारमा मंगलबार कानुन व्य...

माओवादी स्थायी कमिटी बैठक जारी : सरकारलाई दिएको समर्थन फिर्ता लिने नलिने बारे अन्योल कायमै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यलयमा जारी रहेको छ । सर्वोच्च अदालतले पूर्वएमाल...

पश्चिम बंगाल सरकारलाई कलकत्ता उच्च अदालतको आदेश : दुर्गा प्रसादको परिवारले क्षतिपूर्ति मागे दिनु

काठमाडौं । कलकत्ता उच्च अदालतले ४० लामो जेल जीवन विताएर शनिबार भारतीय जेलबाट रिहा भएका इलामका दुर्गाप्रसाद तिम्सिनाको परिवारले क्षतिपूर्ति मागे दिन प...