Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank
New Khabardabali

आगलागी हुँदा १५ लाखभन्दा बढीको क्षति

लहान । सिरहाको भगवानपुर गाउँपालिका–१ सिनुरियामा गए राति आगलागी हुँदा रु १५ लाखभन्दा बढीको क्षति भएको छ । विद्युत् चुहावट भई आगलागी हुँदा स्थानीय ...

स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएपछि अस्पताल सिल

लहान । कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिरहाको लहानस्थित फ्रेन्ड्स मोडेल अस्पताल सिल गरिएको छ । अस्पतालमा कार्यरत ३० वर्षीया ल्याब टेक्निसियन...

डिप बोरिङमार्फत घरघरमा पानी झरेपछि इलाम सोयाकका स्थानीवासी खुसी

मङ्गलबारे । वर्षौँदेखि पानी बोकेर खाने इलाम सोयाकका स्थानीयवासी घरघरमा जडित धारमा पानी झर्न थालेपछि खुसी भएका छन् । नेपाल सरकारको विशेष अनुदानमा इलाम...

नागरिकता नपाएको गुनासो

काठमाडौँ । संविधान जारी भएको एक वर्षभित्रमा बन्नुपर्ने नागरिकता विधेयक संसद्बाट पारित नहुँदा पशुसरह जीवन बिताउन बाध्य हुनु परेको पीडितको गुनासो छ । म...

११ जिल्लामा कृषि बीमा निःशुल्क

म्याग्दी । म्याग्दीलगायत गण्डकी प्रदेशका ११ जिल्लामा निःशुल्क कृषि बीमा कार्यक्रम लागू भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बाली र पशु...

प्रदेश १ मा कोरोना उपचार निः शुल्क

मोरङ । प्रदेश १ सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको ‘नागरिक केयर सेन्टर’ले संयुक्तरुपमा कोरोना सङ्क्रमितहरुलाई सहज उपचार सेवा पुर्याउन स्वा...

रासायनिक मल नपाउँदा किसान समस्यामा

सुदूरपश्चिम । दुई हप्तादेखि रासायनिक मलको खोजीमा रहेका धनगढी उपमहानगरपालिकाका किसान नारायण राना मल नपाउँदा निराश छन् । धानबाली भित्र्याइसकेपछि गहुँ छ...

खुकुरी प्रहार गरी हत्या गर्ने अभियुक्त पक्राउ

मकवानपुर । जिल्ला प्रहरी कार्यालयले मकवानपुरले बकैया गाउँपालिका–४ निवासी २० वर्षीय विकास वाइवालाई खुकुरी प्रहार गरी हत्या गर्ने एक जना अभियुक्तलाई पक...

प्रतिकिलो १० लाखसम्म पर्ने केशरको व्यावसायिक उत्पादन शुरु

मङ्गलबारे । इलामका केशरको व्यावसायिक उत्पादन शुरु भएको छ । महँगो फूलका रुपमा परिचित केशरको इलामको माईजोगमाई गाउँपालिकामा व्यावसायिक उत्पादन शुरु भएको...

गाउँपालिका प्रहरीका लागि ५४ जनाको दरखास्त

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले नियुक्त गर्न लागेको गाउँपालिका प्रहरी भर्नाका लागि ५४ जनाको दरखास्त परेको छ । गाउँपालिका प्रहरी भर्नाका लागि ग...