Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank
New Khabardabali

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा ४२ वर्षीय चक्र बहादुर पक्राउ

बाँके । आफ्नै ३२ वर्षीया श्रीमती लक्ष्मी बिसीको कुटपिट गरी हत्या गरेको अभियोगमा बैजनाथ गाउँपालिका–३ उत्तरलधौरा बस्ने ४२ वर्षीय चक्र बहादुर बुढालाई सो...

हराएको ३० थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई प्रदान

ललितपुर । विभिन्न मितिमा हराएका विभिन्न व्यक्तिहरूका ३० थान मोबाइल महानगरीय प्रहरी परिसर ललितपुरले फेला पारी सोमबार सम्बन्धित धनीलाई बुझाएको छ । म...

फर्निचर उद्योगमा आगलागी हुँदा करिब ५० लाख बराबरको धनमाल जलेर नष्ट

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ बस्ने हर्क राज राईको गणेश फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार बिहान आगलागी हुँदा भवन, फर्निचरका साम...

खाद्य बजारमा जीवित जङ्गली जीवजन्तुको बेचबिखन रोक्न डब्लुएचओको आग्रह

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नयाँ नयाँ किसिमका रोगहरुको उत्पत्ति रोक्न खाद्य बजारमा जीवित जङ्गली जीवजन्तुको बेचबिखन रोक्न मङ्गलबार आग...

चितवनमा ५२ वर्षीय कोरोना सङ्क्रमित एक पुरुषको मृत्यु

चितवन । चितवनको भरतपुर महानगरपालिका–१८ का ५२ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण आज मृत्यु भएको छ । निमोनिया, मधुमेह र रक्तचापको उपचारका लागि चै...

५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ५० वर्षीय गोपाल पक्राउ

भोजपुर । ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा षडानन्द नगरपालिका–१ बस्ने ५० वर्षीय गोपाल जोगीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ...

नक्कली बैना कागज तयार गरी ५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौं । नक्कली बैना कागज तयार गरी नगद ५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका–५ घर भएका ४५ वर्षीय शकुल शाही ठकुरीलाई शनिबार दिउँसो...

क्रिप्टोकरेन्सी तिब्र गतिमा वृद्धि, २० खर्ब डलरको विश्व बजार

लन्डन । सन् २०२१ मा क्रिप्टोकरेन्सी बजार तिब्र गतिमा वृद्धि भएर यसको बजार मूल्य झण्डै २० खर्ब डलरको पुगिसकेको छ । वालस्ट्रिट समेतका ठूला नामहरुलाई यस...

भारतद्वारा रुसी खोप “स्पुतनिक भी” लाई अनुमति

नयाँदिल्ली । भारतले कोभिड–१९ विरुद्धको रुसी खोप स्पुतनिक भी लाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । कोभिड सङ्क्रमितको संख्या तिब्र गतिमा बढेसँ...

पब्जी खेल्नेहरू शैक्षिक सामग्री खोज्न थाले

बलेवा । “कक्षा कोठामा अध्यापनका लागि पुग्नुअघि शिक्षकले पूर्वतयारी गरेनन् भने पाठ्यक्रमअनुसारको पठनपाठन प्रभावित हुन्छ । हरेक कक्षाको तयारी शिक्षक आफ...