Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank
New Khabardabali

थप ७० जनामा कोरोना सङ्क्रमण पुष्टि, हेर्नुहोस कुन जिल्लाबाट कति सङ्क्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा ७० कोरोना सङ्क्रमित थपिएका छन् । कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका...

एकता कायम गर्दै समृद्धितर्फ अघि बढ्न नेतृत्वलाई आग्रह

घोडाघोडी । स्थायित्व एकता कायम गर्दै समृद्धितर्फ अघि बढ्न नेकपा सुदूरपश्चिमका नेता तथा सांसदले नेतृत्वलाई आग्रह गरेका छन् । पछिल्लो समय पार्टीमा देखि...

प्रजनन केन्द्रमा गोहीको २२४ बच्चा थप

चितवन । चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा २२४ वटा बच्चा कोरलिएका छन् । राप्ती र नारायणी नदी किनारमा सङ्कलन गरिएका अण्डाबाट ती बच्चा कोर...

पानी परेपछि काठमाडौँमा फोहर व्यवस्थापनको समस्या

काठमाडौँ । पानी पर्न थालेपछि काठमाडौँ महानगरपालिकलाई फोहर व्यवस्थापन गर्न समस्या भएको छ । अन्य समयमा भन्दा वर्षात्को समयमा फोहर बढी उत्पादन हुने र सम...

खोप नलगाएका बालबालिका खोज्न स्वयंसेविका परिचालन

भद्रपुर । मेचीनगर नगरपालिकाले आफ्नो नगरभित्रका पूर्ण खोप नलगाएका बालबालिकालाई खोज्न स्वास्थ्य स्वयंसेविका परिचालन गरेको छ । नगरका १५ वटा वडामा दुई हज...

कोरोना सङ्क्रमण फैलिने डरमा क्यालिफोर्नियामा पुनः ८ हजार कैदी रिहाई गरिने

लस एन्जेल्स । जेलमा भीडभाड हुँदा कोभिड–१९ सङ्क्रमण फैलिने डरमा अमेरिकाको क्यालिफोनिया राज्यमा आठ हजार कैदीलाई जेलमुक्त गरिएको अधिकारीहरूले बताएका छन्...

कृषकलाई नगद तथा प्रमाणपत्र पुरस्कृत

तनहुँ । व्यास नगरपालिकाले ३३औँ नगरसभाको अवसरमा यहाँका पाँच उत्कृष्ट कृषकलाई नगदसहित पुरस्कृत गरेको छ । नगरपालिकाले निर्धारण गरेको मापदण्डअनुरुप व्...

ज्यान मार्ने उद्योगमा फरार रहेका ४ प्रतिवादी पक्राउ

दमौली । विभिन्न अपराधमा सजाय भोगेर फरार रहेका चार जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । अवैध काठ ओसारपसारमा मुद्दा र ज्यान मार्ने उद्योगमा फरार ...

उडिरहेको विमान भित्र जुम्ल्याहा बालिकाको जन्म

उलान बाटोर । उडिरहेको विमान भित्र मंगोलियाकी एक महिलाले शुक्रबार बिहान दुई बच्चालाई जन्म दिएकी छिन् ।टर्कीको राजधानी स्तानबुलदेखि मंगोलियाको राजधानी ...

कोरोना भाइरसबाट विश्वमा ५ लाख ५७ हजार भन्दा बढीको मृत्यु

जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ५७ हजार ९२३ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड २४ लाख १५ हज...