Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank
New Khabardabali

आज देशभर बदलीसँगै वर्षाको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आज देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको छ ...

मुख्यमन्त्री गुरुङ भन्छन्ः सरकारी नीतियोजना बनाउँदा श्रमिकप्रति विशेष ध्यान दिन जरुरी

चिप्लेढुङ्गा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोभिड–१९ को महामारीका कारण श्रमिक वर्गको अवस्था अत्यन्तै नाजुक बनेको, धेरैको रोजगारी...

वडाध्यक्षमाथि चार राउण्ड गोली प्रहार

कपिलवस्तु । यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्षमाथि गए राति गोली प्रहार भएको छ । वडाध्यक्ष सहाबुद्दिन मुसलमान गोली प्रहार भए पनि सकुशल रहेका छ...

नेपालमा कोरोना भाइरस निर्मुल गर्ने औषधी तयार गरेको दाबी

हेटौंडा । कोरोना महामारीले विश्व नै त्राहिमाम भइरहेका बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौंडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भ...

काँग्रेस केन्द्रीय समिति बैठक आज दिउँसो बस्दै

काँग्रेस केन्द्रीय समिति बैठक बस्दैकाठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो बस्दैछ । पार्टी केन्द्रीय का...

नेपाल औषधि उत्पादन सङ्घद्धारा खटिएका पत्रकारका लागि स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध

काठमाडौँ । कोरोना महामारीको समयमा समाचार सङ्कलनमा खटिएका पत्रकारका लागि नेपाल औषधि उत्पादक सङ्घले स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको छ । सङ्घ...

दादुरा–रुवेला फैलिएका कारण यसविरुद्ध खोप लगाइँदै

धादिङ । बन्दाबन्दीका बेला गाउँमा दादुरा–रुवेलाको महामारी फैलिएका कारण आजदेखि यसविरुद्ध खोप लगाउने भएको छ । बन्दाबन्दीकै अवधिमा बेनिघाटरोराङ गाउँपा...

धान मिलमा आगलागी हुँदा करिब १५ लाख बराबरको क्षति

झापा । झापाको झापा गाउँपालिका–३ स्थित सिमलबारीमा एक धान मिलमा आगलागी हुँदा करिब रु १५ लाख बराबरको क्षति भएको छ । झापा–३ का प्रसाद राजवंशीले सञ्चालन ग...

कुटाकुटा हुँदा ३५ वर्षीय महिलाको मृत्यु

सर्लाही । बच्चाको झै–झगडालाई लिएर कुटाकुटा हुँदा सर्लाहीमा एक महिलाको मृत्यु भएको छ । सर्लाहीको हरिपुर्वा–८ वसन्तपुरमा कुटाकुटा हुँदा ३५ वर्षीया सैदु...

अवैधरूपमा काठ तस्करी गर्ने पक्राउ

सिरहा । लकडाउनको मौका छोपी अवैधरूपमा काठ तस्करी गरिरहेको अवस्थामा सोमबार साँझ वन कर्मचारीको टोलीले एक तस्करलाई पक्राउ गरेको छ । डिभिजन वन कार्यालय लह...