Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank
New Khabardabali

तान्जानियाका राष्ट्रपति मगुफुलीको ६१ वर्षको उमेरमा निधन

दारेसलाम । तान्जानियाका राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा बुधबार निधन भएको छ । तान्जानियाको राजधानी दारेसलाममा मुटु रोगको उपचार गराइरहेका मगु...

रुसी विदेश मन्त्री लाभरोभले चीनको भ्रमण गर्ने

बेइजिङ । रुसका विदेश मन्त्री सर्गेई लाभरोभले आगामी मार्च २२ र २३ तारिखमा चीनको भ्रमण गर्ने भएका छन् । चिनियाँ स्टेट काउन्सिलर एवं विदेश मन्त्री वा...

नुहाउने क्रमममा नहरमा डुबेर एकको मृत्यु

बर्दिया । ठाकुरबाबा नगरपालिका–२ बस्ने कालुराम थारूको सोही ठाउँस्थित नहरमा डुबेर बुधबार मृत्यु भएको छ । नुहाउन भनी गएका उनी नहरको पानीमा डुबेपछि खोजी ...

हलेसीबाट २० किलो अवैध लागूऔषध गाँजा सहित राई पक्राउ

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–५ रातामाटे बस्ने कुल बहादुर राईको घरबाट अवैध लागूऔषध गाँजा करिब २० किलो बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ । उनको घ...

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३६ वर्षीय विष्णु पक्राउ

गुल्मी । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धुर्कोट गाउँपालिका–५ बस्ने ३६ वर्षीय विष्णु बहादुर सार्कीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ...

भारतमा यसवर्ष शुरु भएयता कै सवभन्दा बढी २४ घण्टामा करिब ३६ हजार व्यक्ति कोरोना संक्रमित

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमित हुनेको सङ्ख्यामा फेरि बृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार दिए...

चोरी मुद्दामा फरार प्रतिवादी पक्राउ

झापा । चोरी मुद्दाका फरार प्रतिवादी मेचीनगर नगरपालिका–१० बस्ने ३१ वर्षीय प्रकाश लामीछाने क्षेत्रीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत...

ब्राजिलमा पहिलो पटक एकै दिन ९० हजार कोरोना संक्रमित भेटिए

रियो डे जेनेरियो । ब्राजिलमा कोरोना भाइरसबाट एकै दिनमा ९० हजारभन्दा बढी संक्रमित भएका पाइएको छ । यस देशमा पहिलो पटक यतिधेरै नागरिक संक्रमित भएका पनि ...

पूर्वी अफगानिस्तानमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा ९ जनाको मृत्यु

काबुल । अफगानिस्तानको वार्दाक प्रान्तमा अफगान वायु सेनाको एक हेलिकप्टर दुर्घटना हुँदा नौं व्यक्तिको मृत्यु भएको रक्षा मन्त्रालयले बिहीबार पुष्टि गरेक...

बेलकोटगढीमा कोरोना सङ्क्रमितलाई पाँच हजार उपलब्ध गराइँदै

त्रिशूली । नुवाकोटको बेलकोटगढी नगरपालिकाले कोभिड–१९ पोजेटिभ भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई रु पाँच हजार उपलब्ध गराउन शुरु गरेको छ । नगरपालिकाभित्...