Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu
Khabardabali Desk–MB

राज्यका तीनै अङ्ग आन्दोलनकारीको कब्जामा, सुरक्षा निकाय निष्क्रिय

काठमाडौं । सोमबारबाट सुरु भएको जेनजेड आन्दोलनले देशलाई निर्णायक मोडमा पुर्याएको छ। राजधानीसहित देशभर फैलिएको आन्दोलनले अब राज्यका तीन प्रमुख अङ्ग—व्यव...

बालुवाटार छाडेर भागे प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री ओलीले राजीनामा दिए लगत्तै बालुवाटार छाडे।र भागेका छन्। ओलीले लगातारको आन्दोलन र चौतर्फी दबाबबीच आज प्रधानमन्त्रीको पदबाट राजीन...

ओलीलाई एमालेको संगठित सदस्य पनि नरहने गरी बर्खास्त गरौँः उषाकिरण तिम्सिना

काठमाडौं। नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई एमालेको संगठित सदस्य पनि नरहने गरी बर्खास्त गर्नुपर्ने बता...

बूढानिलकण्ठ आक्रमण: देउवा दम्पत्तिमाथि निर्घात कुटपिट, निवासमा आगजनी

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवामाथि राजधानीको बूढानिलक...

बालेनको आग्रह : संसद् विघटनपछि मात्र जेनजेड–सेना प्रमुख वार्ता

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले संसद् विघटनको माग गर्दै जेनजेड आन्दोलनलाई संयमित हुन आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत् वक्तव्य जारी...

राप्रपाका संघ र प्रदेशका सबै सांसदले सामूहिक राजीनामा दिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संघीय र प्रदेश सांसदहरूले राजीनामा दिने तयारी गरेका छन् । यसका लागि अध्यक्ष राजेन्द्र लिङ्देनले सांसदहरूसँग ...

रास्वपाका २० सांसदको सामूहिक राजीनामा: ‘संसद वैधता गुमायो, नागरिक सरकार चाहिन्छ’

काठमाडौं । सरकारले जेन–जेड आन्दोलनमाथि गरेको कठोर दमन र दर्जनौँ युवाको ज्यान गएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० जना सांसदले सामूहिक राजी...

उपत्यका आन्दोलनकारीको पूर्ण नियन्त्रण: प्रहरीले हात उठाएर आत्मसमर्पण, थुनुवा मुक्त

काठमाडौं । राजधानी उपत्यकामा दोस्रो दिनदेखिको जेन–जेड आन्दोलन यति तीव्र बनेको छ कि सुरक्षाकर्मीहरू नै पछाडि हट्न बाध्य भएका छन् । काठमाडौं उपत्यकाभरिक...

बानेश्वरमा फेरि गोली चल्यो, एक प्रदर्शनकारीको मृत्यु – घाइते संख्या पाँच दर्जन नजिक

काठमाडौं । राजधानी काठमाडौंको बानेश्वर फेरि तनावग्रस्त बनेको छ। जेन–जेड आन्दोलनको क्रममा मंगलबार भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एक प्रदर्श...

पूर्वराजा ज्ञानेन्द्रको अपील: ‘जेनजेडको माग सुन्नुहोस्, समाधान देशभित्रै खोजिनुपर्छ’

काठमाडौं । देशभर फैलिएको जेनजेड आन्दोलन र त्यसअनुसार भड्किएको हिंसात्मक घटनाप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले गहिरो दुःख व्यक्त गरेका छन्। सोमबार संवा...