Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed
Khabardabali Desk–MB

प्रेस चौतारीद्दारा फणिदेव महत स्मृति पत्रकारिता पुरस्कार घोषणा

महोत्तरी । प्रेस चौतारी नेपाल मधेश प्रदेश समितिले स्वर्गीय पत्रकार फणिदेव महतको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना गरेको छ । प्रेस चौतारी नेपाल मधेश...

लागुऔषध लिएर बुटवलबाट पोखरा आउँदै गरेका युवक पक्राउ

स्याङ्जा  । लागुऔषधसहित पोखराका २६ वर्षीय अजित परियार पक्राउ परेका छन् ।  उनको साथबाट प्रहरीले डाईजेपाम ७, फेनारेगन ७, आईपिल ७ गरि २१ एम्पुल बरामद ...

मुख छोपेर हिँडेका संसदका महासचिवले दिए स्पष्टीकरण

काठमाडौं । संघीय संसदका महासचिव पदमप्रसाद पाण्डेयले पत्रकारको अघि मुख छोपेर हिँडेको विषयमा स्पष्टीकरण दिएका छन् । निजामती विधेयकमा कुलिङ पिरियड राख्न ...

रवि र छविका रिटमाथि आज पनि सर्वोच्चमा सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि शुक्रबार पनि सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाध...

बिरामी कुरुवा बसेका युवक एक्कासि लडेपछि....

काठमाडौं । अन्नपुर्ण न्युरो अस्पताल, माईतिघरमा बिरामीको कुरुवाको रूपमा बसेका एक युवकको अस्पतालमै एक्कासि लडेर ज्यान गएको छ। मध्यरातमा बिरामी कुर्न बसे...

पाँच लाख बढीको भन्सार छलीको सामानसँगै ४ मोटरसाईकल बरामद

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतबाट खटिएको प्रहरी गस्ती टोलिले ५ लाख रुपैयाँ भन्दा बढीको भन्सार छलीको सामान सहित ४ थान मोटरसाईकल बरामद ग...

पूर्वाधार निर्माणमा माओवादी केन्द्रको उच्च प्राथमिकता

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बागलुङको ताराखोला पालिकाको शहिद मार्ग स...

तोलाको पाँचसयले सुन घट्दा चँदी घट्यो १५ रुपैयाँ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको हो।  योस...

बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन १७ सय रुपैयाँले बढेको हो ...

राष्ट्रिय लघुवित्त संगठन नेपाल अध्यक्षमा डाँगी

काठमाडाैं । राप्रपा नेपालले लघुबित्तसंग सम्बन्धितहरुको संगठनको रुपमा राष्ट्रिय लघुबित्त संगठन नेपाल गठन गरेको छ ।  पार्टीको भातृ संगठनको हैसियत दिई...