Khabar Dabali ५ असार २०८३ शुक्रबार | 19th June, 2026 Fri
Investment bank
Khabardabali Desk–RP

सत्ता समीकरण फेरिएपछिको पहिलो संसद बैठकमा प्रचण्ड, देउवा र ओलीले सम्बोधन गर्ने

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्नेछन्। बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्रीसहित राजनीतिक दलका शीर्ष ...

भन्सार छली भित्र्याइएका सामान बरामद

लुम्बिनी । रुपन्देही प्रहरीले भारतबाट नेपालतर्फ भन्सार छली चोरी पैठारी गरी ल्याइएको सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले बुध...

नवनियुक्त शिक्षामन्त्री सुमनाको आग्रह- काम गरेर देखाउन सकेको दिन मात्र बधाई दिनुस्

काठमाडौं । नवनियुक्त शिक्षामन्त्री सुमना श्रेष्ठले आफूले काम गरेर देखाउन सकेको दिन मात्र आफूलाई बधाई दिन आग्रह गरेकी छन्।  अहिलेलाई शुभकामना मात्र ...

आगामी रणनीतिबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ। बैठक बिहान ९ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने तय भएको छ।  एकाएक ...

...त्यसपछि समीक्षा अधिकारीले पूजालाई भनिन् ‘बहुरुपी औरत’

काठमाडौं । गायिका समीक्षा अधिकारीले सामाजिक सञ्जलबाट नायिका पूजा शर्मामाथि तीव्र कटाक्ष गरेकी छन् । उनले पूजालाई ‘बहुरूपी औरत’ को संज्ञासमेत दिइन् । ...

उपेन्द्र यादव सरकारमा जालान् ? मन्त्री टुंगो लगाउन बैठक बस्दै

काठमाडौंं । जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा सहभागी हुने मन्त्रीबारे टुङ्गो लगाउन केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । पार्टी केन्द...

भूकम्प प्रभावित क्षेत्रमा पुन निर्माण गर्न दक्ष डकर्मी तयार गर्दै कर्णाली सरकार

कर्णाली । कर्णाली प्रदेश सरकारले जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा पुन निर्माण गर्न दक्ष डकर्मी तयार गर्ने भएको छ । वातावरण अनुकूल भौतिक संरचना निर...

एमालेको ‘अवमूल्यन’ कि उदारता ?

काठमाडौं । चार दलीय गठबन्धनले नयाँ सरकार बनाए पनि स्थिरताप्रति सुरुमै शंका उत्पन्न भएको छ । गठबन्धन बन्दा नबन्दै उपेन्द्र यादव नेतृत्वको जसपा बाहिरै ब...

संघीय संसदको दुवै सदनको बैठक बस्दै, कार्यसूचीमा के छ ?

काठमाडौं । संघीय संसदअन्तर्गत् दुवै सदनको बैठक बिहीबार बस्दैछ। प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर ...

गृहमन्त्रीको निर्देशन- सरकारी जमिन हडप्नेलाई निर्मम कारबाही गर्नुस्

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले देशैभरिबाट हडपिएका सरकारी जग्गा यथाशीघ्र सरकारका नाममा फिर्ता ल्याउन निर्देशन दिएका...