Khabar Dabali २९ जेष्ठ २०८३ शुक्रबार | 12th June, 2026 Fri
Investment bank
Khabardabali Desk–RP

एसइईमा अब ननग्रेडेड, पास हुन ३५ अंक ल्याउनैपर्ने

भक्तपुर ।  राष्ट्रिय परीक्षा बोर्डले लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन एवं नतिजा सार्वजनिक गर्ने भए...

नारायणगढ-बुटवल सडकको बिजोग : म्याद सकिन ६ महिना बाँकी रहँदा आधामात्रै काम

नवलपरासी । नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तर्गत नवलपरासी पूर्वी खण्डमा ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । सडक विस्तार योजना पूर्वी खण्डका योजना...

गोठमै मितेरी साइनो लगाउँदा...

म्याग्दी । गोरखा बारपाकका ७१ वर्षीय शमशेर घले र म्याग्दी धवलागिरिका ७० वर्षीय हीराप्रसाद चुलाचन गोठमै मितेरी साइनोमा जोडिएका छन् । जीविकोपार्जनका लागि...

आईसीसी यू-१९ विश्वकप : पाकिस्तानसँग भिड्दै नेपाल

काठमाडौं । आईसीसी यू १९ विश्वकपमा आज नेपाल पाकिस्तानसँग भिड्दैछ। खेल नेपाली समय अनुसार दिउँसो १ः४५ मा दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा सुरु ह...

चिसो छल्न रारा आएका पाहुना चराको गणना

मुगु । चिसो छल्न रारा आएका पाहुना चराको गणना गरिएको छ । रारा राष्ट्रिय निकुञ्जको कार्यालय मुगुले सोमबार नेपालकै ठूलो ताल रारामा चिसो छल्न आएका पाहुना ...

हिउँदे वर्षा नहुँदा किसान चिन्तित, शीतलहरले लगाइएका बाली कक्रँन थाले

महोत्तरी । माघ दोस्रो साता बित्नै लाग्दासम्म हिउँदै वर्षा नहुँदा किसान चिन्तित भएका छन् । चिसोले खेतबारीमा लगाइएका बालीका बिरुवा कक्रँदै गएको छ । “...

चिसो बढेपछि ढोरपाटन उपत्यकाका विद्यालय बन्द

बागलुङ । अत्यधिक चिसो बढेपछि बागलुङको ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय बन्द गरिएका छन् । ढोरपाटन नगरपालिका–९ ढोरपाटनका छ विद्यालय बन्द गरिएका हुन् भ...

सम्पर्कविहीन २४ प्रहरी ७ दिनभित्र स्पष्टिकरणसहित हाजिर नभए सेवाबाट हटाइने

काठमाडौं । प्रहरी प्रधान कार्यालयले गैरहाजिर रहेका २४ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा नआए सेवाबाट हटाइने चेतावनी दिएको छ।  प्रहरी महनिरीक्षकको...

पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएपछि क्रान्तिकारीको दाबी- जाहेरी योजनावद्ध र तथ्यहीन हो

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्षा पञ्चा सिंहविरुद्ध १५ वर्षअघिको घटनामा पक्राउ पुर्जी जारी भए...

न्याय परिषद् नियमावलीको पहिलो संशोधन खारेज गर्न बारको माग

काठमाडौँ । नेपाल बार एसोसिएसनले न्याय परिषद् नियमावली, २०७४ को (पहिलो संशोधन, २०८०) प्रति असहमति जनाउँदै उक्त संशोधन अविलम्ब खारेज गर्न माग गरेको छ । ...