Khabar Dabali ७ असार २०८३ आईतवार | 21st June, 2026 Sun
Investment bank
Khabardabali Desk–PB

नेप्सेमा २० अंकको गिरावट, ६ अर्बको कारोबार

काठमाडौँ । बुधबार नेप्से परिसूचक २० अंकले घटेको छ । आज नेप्से २०.४१ अंकले बढेर २४५.३९ विन्दुमा बन्द भएको छ । आज कुल ३२४ कम्पनीका एक करोड ५७ लाख ४२ ...

प्रधानमन्त्रीलाई एमाले लतिपुरको ध्यानाकर्षण, पुन: निर्माणका लागि तीन अर्ब माग

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेकपा ९एमाले० जिल्ला कमिटी ललितपुरले बाढी, पहिरो र डुबानका कारण उत्पन्न स्थितिबाट जनजीवनलाई सहज र पूर्ववत...

प्रहरीको छवि उच्च राख्दै नागरिकको सेवामा लाग्न महानिरीक्षक कुँवरको निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी संगठनको छविलाई उच्च राख्दै व्यावसायिक एवम् निष्ठावान भई नागरिकको सेवामा सबै प्रहरी कर्मचारीह...

पूर्वाधार निर्माण वैज्ञानिक र गुणस्तरीय बनाउनुपर्छ : मन्त्री केसी

कास्की। गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले प्रदेश र संघ सरकारले पुल, सडक निर्माणमा बजेटको ठूलो हिस...

पाक्न लागेको धान असिनापानीले सखाप

गलेश्वर। आइतबार साँझ एकाएक भएको असिनासहितको वर्षाले म्याग्दीका विभिन्न ठाउँको धानखेतीमा असर परेको छ। कतिपय ठाउँ फूल खेल्दै गरेको, कतिपय ठाउँमा पाक्...

एसएमएस मार्फत धम्की दिएर पैसा माग्ने व्यक्ति पक्राउ

काठमाडौं । एसएमएस मार्फत धाक धम्की दिई पैसा माग गरेको अभियोगमा सिन्धुपाल्चोक ज्यामिरे गाविस-८ घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने ३२...

नयाँ इजरायली निकासी आदेशपछि लेबनानी नागरिकको भागाभाग

लेबनान। इजरायली सेनाले हजारौं विस्थापितको वासस्थान रहेको टायर सहरको ठुलो भाग खाली गर्ने चेतावनीसहितको निकारी आदेश जारी गरेपछि लेबनानी नागरिकहरू बुधबार...

उपराष्ट्रपति यादवको हर्नियाँको शल्यक्रिया सफल

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवको हर्नियाँको शल्यक्रिया सफल भएको छ । उपराष्ट्रपति यादवका निजी चिकित्सक डा। शिवजी विक्रम सिलवालका अनुसार मह...

नेदरल्याण्डसका ब्याट्सम्यान लेभिट एनपीएलमा काठमाडौँबाट खेल्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग ९एनपीएल० मा नेदरल्याण्डसका ब्याट्सम्यान माइकल लेभिटलाई काठमाडौँ गुर्खाजबाट खेल्ने भएका छन्। २१ बर्षिय ब्याट्सम्यानलाई...

अमेरिकी चुनावमा बेलायतको लेबर पार्टीले हस्तक्षेप गरेको ट्रम्पको आरोप

काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पको चुनावी अभियानले बेलायतको लेबर पार्टीविरुद्ध संघीय निर्वाचन आयोग (ए...