Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank
Khabardabali Desk–PB

भारतको उत्तराखण्डमा पर्यटक बोकेको गाडी नदीमा खस्दा १४ जनाको मृत्यु

काठमाडौँ । भारतको गुरुग्रामबाट उत्तराखण्ड घुम्न आएका पर्यटकसँग शनिबार एउटा दुःखद दुर्घटना भएको छ । रुद्रप्रयाग नजिकै बद्रीनाथ राष्ट्रिय राजमार्गबाट...

ह्वीप उल्लंघन गर्ने गण्डकीका एमाले सांसद गुरुङलाई स्पष्टीकरण सोधियो

काठमाडौं । गण्डकीका एमाले सांसद गणेशमान गुरुङलाई पार्टीले स्प्रष्टीकरण सोधेको छ । प्रदेश सभामा पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै गुरुङलाई प्रष्टीकरण ...

एनजीओका कर्मचारी खाजा लिएर आएपछि गृहमन्त्रीले बहिस्कार गरे राज्य समितिको बैठक

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राज्य व्यवस्था समितिको बैठक बहिस्कार गरेका छन् ।  लामिछानेले गैरसरकारी संस्था ९एनजीओ०का कर्मचारी ख...

टी-२० विश्वकपः भोलि बिहान नेपालले बंगलादेशसँग अन्तिम खेल खेल्दै

काठमाडौँ । नेपालले जारी आसीसी टी- २० विश्वकप अन्तर्गत अन्तिम खेल भोलि बिहान बंगलादेशसँग खेल्दै छ । सेन्ट भिसेन्टस्थित आरनोस भाले स्टेडियममा हुने यो...

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला - बालेन

काठमाडौँ । काठमाडौँ महानगरआ मेयर बालेन शाहले महानगरको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन नगरसभाका सदस्यलाई आग्रह गरेका छन् । आइतबार सामाजि...

चुरे संरक्षणमा सरोकारवाला निकायको सहकार्य अपरिहार्य छ- प्रधानमन्त्री

सिरहा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुरे क्षेत्रको संरक्षणमा सङ्घीय, प्रादेशिक, स्थानीय सरकार, स्थानीय समुदाय, सरोकारवाला निकायको समन्वय, स...

सुनको मुल्य तोलामै १६ सय रुयैंयाँले बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार छापावाल सुनको मूल्य तोलामा १६०० ले बढेको छ ।...

बेनी–जोमसोम–कोरला सडकको तिप्ल्याङ खण्ड स्तरोन्नति गरिँदै

म्याग्दी । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको तिप्ल्याङ खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ । रघुगङ्गा गाउँप...

कर्णाली सरकारको पुँजीगत खर्च ३८ प्रतिशत मात्र

कर्णाली । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०र८१ मा विनियोजित बजेटमध्ये जेठ मसान्तसम्म ३७ दशमलव ९३ प्रतिशत खर्च गरेको छ ।  कर्णाली प्रदेशस...

राष्ट्रपति पौडेल जर्मनीमा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्डको भ्रमण सकेर जर्मनीको भ्रमणका लागि राजधानी बर्लिन पुगेका छन् । उनलाई जर्मनस्थित नेपाली राजदूत...