Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank
Khabardabali Desk–PB

आँखा पाक्ने रोगबाट बच्न सरसफाइ र सामाजिक दूरी कायम गर्न सुझाव

चितवन । चितवनसहितका जिल्लामा यति बेला आँखा पाक्ने रोग निकै बढेर गएको छ । कतिपय पालिका शिक्षण संस्था बन्द गरेर रोग नियन्त्रणमा जुटेका छन् । चिकित्सकले ...

तनहुँमा २९ करोडको सुन्तला उत्पादन

तनहुँ । तनहुँमा एक वर्षको अवधिमा रु २९ करोडको सुन्तला उत्पादन भएको छ । जिल्लामा उत्पादित अधिकांश सुन्तला जिल्ला बाहिर निर्यात भएको छ । आर्थिक वर्ष २०७...

भारतको उत्तराखण्डका मुख्यमन्त्रीलाई परराष्ट्रमन्त्रीको फोन: 'पहिरोमा बेपत्ता नेपालीको उद्धार गरिदिनुस्'

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले भारतको उत्तराखण्डस्थित रुद्रप्रयाग जिल्लामा गएको पहिरोमा बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि भारतीय...

धादिङमा फैलिँदै आँखा पाक्ने रोग, दैनिक ७० जनाभन्दा बढी बिरामी अस्पतालमा

धादिङ । धादिङमा केही दिनयता आँखा पाक्ने रोगको सङ्क्रमण फैलिन थालेको छ । जिल्ला सामुदायिक आँखा केन्द्रमा दैनिक ७० जनाभन्दा बढी बिरामी आँखा जचाउन आउने ग...

प्रधानमन्त्री प्रचण्डले बाह्य देशसँग गरेको सम्झौता हामीले कहिल्यै थाहा पाइँदैन: ओली

प्रधानमन्त्रीको भारत भ्रमण सत्ता स्वार्थप्रधान भयो, राष्ट्रिय हितप्रधान भएन

सङ्गठन शुद्धीकरण अभियानमा सहभागी हुन तरुण दलको निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलले पार्टीले सुरु गरेको सङ्गठन शुद्धीकरण अभियानमा सहभागी हुन दलका नेता तथा कार्यकर्तालाई निर्देशन दिए...

रामचन्द्र पौडेल राष्ट्रपति भएपछि पहिलो पटक पुगे निजी निवास

काठमाडौ । राष्ट्रपति निर्वाचित भएर शीतल निवासमा सरेका रामचन्द्र पौडेल आफ्नो निजी निवास बोहोराटारमा पुगेका छन्।  उनी शनिबार काठमाडौंको बोहोराटारमा र...

कञ्चनपुरमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा एक युवकले चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। इलाका प्रहरी कार्यालय दोधारा चाँँदनीका प्रहरी निरीक्षक अर्जुनसिंह साउँद...

कमलादीमा माओवादी केन्द्रको चौथो दिनको केन्द्रीय समिति बैठक सुरु

काठमाडौँ ।माओवादी केन्द्रको आज चौथो दिनको बैठक सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीति र संगठनात्मक प्रतिवेदनमाथि केन्द्...

गौर हत्याकाण्डका पीडितले प्रधानमन्त्री प्रचण्डलाई भेटे

काठमाडौं । गौर हत्याकाण्डका पीडितले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । शनिवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका...