Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank
Khabardabali Desk–PB

वक्यौता नतिरेको भन्दै रोल्पा सिमेन्ट उद्योगको विद्युत लाइन काटियो

रोल्पा  । रोल्पा समेन्ट उद्योग प्रालिको विद्युत लाइन काटिएको छ । उद्योगले विद्युत महसुलवापत रु आठ करोड ४४ लाख छ सय ९७ वक्यौता बुझाउन बाँकी रहेको भन्दै...

रविका चालक छतबाट खसेको घटनाः महामन्त्री मुकुल ढकालका चालक नियन्त्रणमा

काठमाडौँ । रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा घरको छतबाट खसेर घाइते भएको घटनामा प्रहरीले रास्वपाका महामन्त्री मुकुल ढकालका सवारी चालकलाई नियन्त्...

प्रधानमन्त्री प्रचण्ड, सभामुख घिमिरे र कांग्रेस सभापति देउवा बालकोटमा

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओ...

सत्य निरुपणसम्बन्धी विधेयकमा मुख्य पीडितलाई सम्बोधन गरिएनः अध्यक्ष लिङ्देन

ताप्लेजुङ  । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक पीडितको पक्...

हेमजा आलु महोत्सवमा पाँच करोडको आलु बिक्री

गण्डकी । आलु गाउँको नामले परिचित हेमजा आलु महोत्सव रु पाँच करोड बराबरको कारोबार गर्दै सम्पन्न भएको छ । गत चैत २६ गतेदेखि सुरुआत भएको ११ औँ संस्करणको र...

झिनो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ८० अ...

नयाँ वर्षमा नेपाल घुम्न आएका भारतीय पर्यटकको भीरबाट लडेर मृत्यु

पाँचथर । नयाँ वर्षको अवसरमा नेपाल घुम्न आएका भारतीय पर्यटकको भीरबाट लडेर मृत्यु भएको छ । भारतको सिक्किमका ३४ वर्षीय केशव गुरुङको गए राति भीरबाट लडेर म...

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेलसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर (आरोप पत्रसहित)

काठमाडौँ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।  सुरक्...

परराष्ट्रमन्त्री साउदले लिए शपथ

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री एनपी ९नारायणप्रसाद० साउदले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । आइतबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौ...

आज ९९ जनामा कोरोना पुष्टि, काठमाडौँमा ४ जना भेन्टिलेटरमा

काठमाडौँ । आज देशभर थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार ६०४ जनामा गरिएको नमुना परीक्षणमा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य ...