Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB
Khabardabali Desk–PB

कोटेश्वरमा नेम्वाङ र नेपालबीच डेढ घण्टा के कुराकानी भयो ?

काठमाडौं । वरिष्ठ नेता माधवकुमार नेपाल र एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङबीच छलफल भएको छ । एमाले कार्यदलले तयार पारेको १० बुँदे एकता प्रस्ताव का...

कांग्रेसको क्रियाशील सदस्यता सङ्ख्या साढे आठ लाखभन्दा बढी

 काठमाडौं ।नेपाली कांग्रेसमा आसन्न १४औँ महाधिवेशनका लागि पार्टीको क्रियाशील सदस्यता सङ्ख्या आठ लाख ५२ हजार ७११ पुगेको छ ।  कांग्रेस क्रियाशील सदस्य...

अमेरिकामा ८.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प

एजेन्सी । अमेरिकामा बिहीबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको अलास्का राज्यको पेरिभिल्ले भन्ने ठाउँमा ८.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ...

कोरोना सङ्क्रमणमुक्त हुने दर किन घट्दैछ ?

काठमाडौं । कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमणमुक्त हुने दर क्रमश: घट्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको विगत एक ह...

सभामुख र गृहमन्त्रीबीच भेटवार्ता, संसद् अधिवेशनलाई प्रभावकारी बनाउनेबारे छलफल

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाँणबीच सङ्घीय संसद्को अधिवेशनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।  सिंहदरबारस...

विद्यार्थी नेतालाई आक्रमण गर्नेलाई कारबाही गर्न नेविसङ्घको माग

काठमाडौं । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले पब्लिक युथ क्याम्पसका विद्यार्थी नेता बलराम उप्रेतीलाई आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ ।  ने...

काँग्रेसको ९६ प्रतिशत क्रियाशील सदस्यता टुंगिएकाे दावी

काठमाडौं । नेपाली काँग्रेसको क्रियाशील सदस्यता छानविन समितिले विवाद भएका केही स्थानमा पुनस् सहमति जुटाएर पुरक प्रतिवेदन बुझाएको छ । झण्डै सय वडामा विव...

बाघको संरक्षणसँगै राष्ट्रको जैविक विविधता र पर्यटन प्रवद्र्धनमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाघ संरक्षणका लागि उसको बासस्थान र पर्यावरण संरक्षण अपरिहार्य भएको बताएका छन् । विश्व बाघ दिवसका सन्दर्भमा ...

‘हेड काउन्ट’ मा तटस्थ बसेका रेशम चौधरीले छाडे महन्थको साथ, जसपामै रहने

काठमाडौं । पार्टीको आधिकारिकताका लागि भएको ‘हेड काउन्ट’ मा तटस्थ बसेका रेशम चौधरी अन्तत: जनता समाजवादी पार्टी ९जसपा० नेपालमा नै रहने भएका छन् । पार...

महिला तथा बालबालिका हिंसा रोक्न सरकार गम्भीर छ : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले महिला तथा बालबालिकामा हुने हिंसा रोक्न सरकार गम्भीर रहेको बताएका छन् ।  महिला तथा बालबालिकामाथि हुने हिंसा बढ...