Khabar Dabali २४ फाल्गुन २०८२ आईतवार | 8th March, 2026 Sun
Investment bank
Khabardabali Desk–PB

कैलाली-३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी

धनगढी । कैलाली क्षेत्र नम्बर-३ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरी २३१२० मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युन...

डडेल्धुरामा शेरबहादुरलाई ४५८० को अग्रता, सागर ढकालले कति ल्याए ?

डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले १९ हजार ५९६ मत गणना हुँदा ९ हजार ७७३ मत पाएका छन् । उनलाई पछ्याइरहेका स्वतन्त्र उम्मेदवार सागर ढकालले ५ हजा...

चितवनमा १ मा ढकाल, २ मा पोख्रेल र ३ मा पाण्डेको अग्रता कायमै, रवि लामिछाने पछि परे

चितवन । जिल्लाका तीन निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल अग्रस्थानमा रहेको छन् । उनले छ हजार ७६ मत प्राप्त गर्...

तनहुँ–१ मा नेता पौडेलको अग्रता कायमै

तनहुँ  । तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अग्रता कायमै राख्नुभएको छ । जारी मतगणनाको प्रारम्भिक चरणदेखि नै उहाँले ...

सप्तरी–२ को प्रदेशसभा २ मा जनमत पार्टीका यादव विजयी

सप्तरी  । सप्तरी निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (२)मा जनमत पार्टीका महेशकुमार यादव विजयी भएका छन् । उनले १३ हजार तीन सय २५ मत प्राप्त गरेका छन् । ...

गोरखा-१ मा कांग्रेसको अग्रता

काठमाडौं । गोरखा–१ मा नेपाली कांग्रेसका राजेन्द्र बजगाईंले अग्रता लिएका छन् । मंगलबार विहान १००४ मत गणना हुँदा बजगाईंले ७६६ र नेकपा एमालेका रामशरण ...

एक सय ३५ स्थानको मतगणना जारी, समानुपातिकतर्फ को अगाडि ?

काठमाडौ । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार आज मध्याह्न १२ः१५ बजेसम्म कूल एक सय ६५ निर्व...

लमजुङमा पृथ्वी सुब्बा गुरुङको अघि अघि, देव गुरुङ पछिपछि

लमजुङ । लमजुङमा एमालेका उम्मेदवार पृथ्वी सुब्बा गुरुङले अग्रता कायमै राखेका छन् ।  २० हजार ९०५ मतगणना हुँदा पृथ्वीले १० हजार ३३२ मत पाउँदा माओवादी ...

रुकुम पश्चिममा जनार्दन शर्माको अग्रता

रुकुम । रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’लाई सुरुवाती अग्रता मिलेको छ ।  ७३७ मत गणना गर्दा शर्माले ३५९ मत ...

आठ दिनभित्र निर्वाचनको नतिजा सार्वजनिक भइसक्छ : थपलिया

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आठ दिनभित्र निर्वाचनको सबै नतिजा सार्वजनिक गर्ने गरी मतगणना भइरहेको बताएका छन् । आठ दिनभित्र नतिजा आउ...