Khabar Dabali १८ जेष्ठ २०८३ सोमबार | 1st June, 2026 Mon
Investment bank
Khabardabali Desk–PB

प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता, के छलफल भयो ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमाल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । प्रधानमन...

माओवादी बैठक साढे चार बजे, राष्ट्रपति निर्वाचनबारे छलफल हुने

काठमाडौ । सत्तारुढ दल नेकपा ९माओवादी केन्द्र० को पदाधिकारी बैठक बस्दैछ  । पार्टी केन्द्रीय कार्यालयमा आज अपराह्न ४ः३० बजे बस्ने बैठकमा राष्ट्रपति निर्...

स्कटल्यान्डले नामिबियालाई जितका लागि दुई सय २२ रनको लक्ष्य दियो

काठमाडौ । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक  एकदिवसीय सिरिजको आफ्नो तेस्रो खेलमा स्कटल्यान्डले नामिबियालाई जितका लागि २२२ रनको लक्ष्य...

राष्ट्रिय टीमबाट विदेशमा खेल्न पाउनुपर्ने माग गर्दै उच्चको आदेशविरुद्ध सर्वोच्च जाँदै सन्दीप

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेले पाटन उच्च अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन् । विदेशी भूमिमा र...

महाशिवरात्रि आएका साधुसन्तको बिदाइ गरिँदै, १० लाख दक्षिणा छुट्टाइयो

काठमाडौ । महाशिवरात्रि पर्व २०७९ का लागि पशुपतिनाथ आएका साधुसन्तको आज बिदाइ गरिने कार्यक्रम तय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।  कम्तीम...

बिन्दबासिनी म्युजिकका सञ्चालक सुवास रेग्मी पक्राउ

काठमाडौं। बिन्दबासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय साइबर ब्युरोले रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विम...

ठेक्का अलपत्र पार्ने पाँच निर्माण व्यवसायी कम्पनी कालोसूचीमा

काठमाडौ । विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्ने पाँच वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीम...

पर्वतबाट झण्डै ३० करोडका सुन्तला निर्यात

पर्वत । जिल्लाको मुख्य निर्यातजन्य वस्तुको रुपमा रहेको सुन्तला उत्पादन यस वर्ष वृद्धि भएको छ ।  अघिल्लो आर्थिक वर्षका तुलनामा चालु आर्थिक वर्षमा झण...

जसपाको विधान अधिवेशन आगामी चैतमा

काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नोे विधान अधिवेशन आगामी चैतमा गर्ने भएको छ । बालकुमारीस्थित पार्टी कार्यालयमा आइतबारदेखि सुरु भएको का...

नमिबियाले पहिले फिल्डिङ गर्ने

काठमाडौ । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजको आफनो अन्तिम खेलमा नामिबियाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । ...