Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank
Khabardabali Desk–PB

नेसपाका ५ जना नेता माओवादीबाट समानुपातिक उम्मेदवार

काठमाडौँ । नेकपा ९माओवादी केन्द्र०ले नेपाल समाजवादी पार्टी९नेसपा०बाट ५ जनाको नाम समानुपातिकको बन्दसूचीमा राखेको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहालका...

थप ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।    पछिल्लो २४ घण्टामा तीन हजार नौ सय २४ जनाको नमूना परीक्षण गरिएक...

थप ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।    पछिल्लो २४ घण्टामा तीन हजार नौ सय २४ जनाको नमूना परीक्षण गरिएक...

निर्वाचन आयोगमा आठ दलद्वारा प्रदेशसभा समानुपातिक निर्वाचन सूची दर्ता

काठमाडौं । विभिन्न आठ राजनीतिक दलले प्रदेशसभातर्फ समानुपातिक निर्वाचन सूची दर्ता गराएका छन् । आयोगले अपराह्न ४ः३० बजे उपलब्ध गराएको तथ्याङ्कअनुसार ती ...

पाइलैपिच्छे आलोचना गर्दै हिँडेर शिक्षा सुध्रिँदैनः शिक्षामन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधार्न सामूहिक प्रयत्न आवश्यक रहेको बताएका छन् । राष्ट्रिय परीक्षाबो...

माओवादीको समानुपातिक सूचीमा कृष्णबहादुर महरा पनि

काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिक उम्मेदवारको सूची टुंग्याएको छ।महासचिव देव गुरुङ, सचिव लिलामिण पोखरेल लगायतका नेताहरु समानुपातिक सूची तया...

कांग्रेसको समानुपातिक बन्दसूची बोकेर विश्वप्रकाश पुगे आयोग

काठमाडौं । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको टोली समानुपातिक तर्फको बन्द सूची बोकेर निर्वाचन आयोग पुगेको छ । शर्मासहित कांग्रेसका न...

सात वर्षमा पनि कालोपत्र सकिएन चाबहिल–जोरपाटी–थली–साँखु सडक

काठमाडौँ ।  तलमाथि यात्रा गर्दा कालोपत्र भइसकेको सडक, बीचमा केही भागमा अझै चार पाँच वटा साना ठूला पानी जमेको ताल भेटिँदा लाग्छ यो किन बनेन ?     ...

पहिराका कारण सडक बन्द हुँदा रसुवाको आलु अलपत्र

रसुवा । पहिराले ग्रामीण सडकमा क्षति पु¥याएपछि उत्तरी रसुवाको ब्रावल तथा ठूलो स्याफ्रु क्षेत्रमा उत्पादित आलु स्थानीयस्तरमै अलपत्र परेको छ । निरन्तर...

कांग्रेसको समानुपातिकमा आरजु देउवा पनि

पूर्वउपसभापति विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, सहमहामन्त्रीद्धय फर्मुल्लाह मन्सुर र जीवन परियार पनि समानुपातिकमा