Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank
Khabardabali Desk–PB

भैरहवाबाट काठमाडौँका लागि उडेको बुद्ध एयर जनकपुरधाममा अवतरण

जनकपुर। खराब मौसमका कारण भैरहवाबाट काठमाडौँका लागि उडेको बुद्ध एयरको विमान जनकपुरधाममा अवतरण गरेको छ । अनुकूल मौसम नभएपछि काठमाडौँ विमानस्थलले एयर ...

बारा बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या १५ पुग्यो

बारा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ बस दुर्घटना हुँदा मर्नेको सङ्ख्या १५ पुगेको छ । दुर्घटनामा मृत्यु हुनेमा नौ...

जनकपुरधाममा करेन्ट लागेर दाजु–भाइको मृत्यु, आमा–छोरा घाइते

जनकपुर । करेन्ट लागेर धनुषाको जनकपुरधाममा दाजु–भाइको मृत्यु भएको छ भने आमा–छोरा घाइते भएका छन् । आफ्नै घरमा पानी तान्ने मोटरमा तार जडान गर्ने क्रम...

काठमाडौँ उपत्यकामा आज दिनभर बर्षा

काठमाडौ । काठमाडौँ उपत्यकामा आज दिनभर वर्ष हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाका कारण दसैँमा टीका थाप्न मान्यजनकहाँ जान तथा मानिसलाई आवतज...

पश्चिमको यी स्थानहरुमा भारी वर्षा, कहिलेसम्म हुन्छ बर्षा ?

काठमाडौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पूर्वी भेगमा हल्का र पश्चिममा भारी वर्षा हुने भएको छ । महाशाखाका अनुसार गण्डकी र लुम्बिनीमा भ...

सिमरामा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु, ३६ जना घाइते

मकवानपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ मा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । चितवनको नारायणगढबाट ...

प्रत्यक्षतर्फ उम्मेदवारी दिन तीन दिन बाँकी

काठमाडौ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलो निर्वाचित हुने ९प्रत्यक्ष० निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र दर्...

प्रत्यक्षतर्फ उम्मेदवारी दिन तीन दिन बाँकी

काठमाडौ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलो निर्वाचित हुने ९प्रत्यक्ष० निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र दर्...

आज देशैभर बर्षा, यस्तो हुनेछ भोलिको मौसम

काठमाडौ । दसैँको महानवमीका दिन आज देशभर हल्का तथा मध्यम खालको वर्षा भइरहेको छ । आजको वर्षाले गर्दा दसैँका क्रममा मानिसहरुलाई आवातजावतमा पनि कठिनाइ भइर...

राष्ट्रपतिद्वारा नव कन्याको पूजा

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवदुर्गाको अवतारस्वरुप आज महानवमीको दिन नव कन्याको पूजा गरेकि छ्न। शीलतनिवासस्थित राष्ट्रपति कार्यालयमा आ...